"ससुराली टेकेपछि साली मनपर्यो"
मलाई यो गितदेखि अत्तिनै रिस उठ्छ 😡😡
म र मेरा अधिकांश साथि सम्बन्धि र हालका धेरै शिक्षित पुस्ताका भिनाजुहरुले सालिप्रति बहिनिकै रुपमा सद्भाव, माया र जिम्मेवारी दर्शाएका छन् र सबैले तेस्तै गर्नुपर्छ। https://t.co/LCKpRP4FtP
ओलि र प्रचण्ड आ-आफू मिलेर पार्टीलाई मिलाएर अगाडि बढन र बढाउन सकेनन भने फेरि केपि, प्रचण्ड र माधब मिलेर सबैलाई मिलाएर अगाडि बढछन र बढाउछन भन्ने कोसंग के ग्��ारेन्टी छ?
House Speaker Nancy Pelosi signs the article of impeachment against President Donald Trump, for a second time, following a bipartisan House vote: "No one is above the law, not even the President of the United States" https://t.co/x1MSuVN3eb