Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
आचार्य नारायण
@Narayan244
जिन्दगीमा सबैभन्दा बढी असफल भएपनि जिन्दगी देखि हार नमानेको मान्छे
#खेल_तथा_साहित्य_प्रेमी
#youtube
Parbat Nepal
Joined April 2017
3.9K
Following
3.7K
Followers
2.9K
Posts
Pinned Tweet
आचार्य नारायण
@Narayan244
over 5 years ago
आफुलाई भन्दा धेरै मलाई माया गर्ने कति छन भनेर संसारमा खोजे । तर उहँ
#आमा
तिम्ले जति माया गर्ने यो संसारमा कोहि पनि भेटिन ।।।💕💕💕💕💕आमा
Narayan244
retweeted
Prakash Rijal
@prakash03467055
3 months ago
आफुले आफैलाई चिन्न नसक्दा कयौ अबसरहरु गुम्ने गर्छन् ।
#शुभबिहानि
Narayan244
retweeted
मसिने केटो ❣️❣️
@parajuli12345
3 months ago
जिम्मेवारी कहिल्यै उमेर हेरेर आउँदैन , समयले जसलाई रोच्छ उसैले बोक्नुपर्छ !! ♥️
Narayan244
retweeted
मसिने केटो ❣️❣️
@parajuli12345
4 months ago
मानिसलाई, पिरले बाँच्न सिकाउँछ, ऋणले कमाउन सिकाउछ र शत्रुले जिउन सिकाउँछ ॥
#शुभ_प्रभात
#शुभ_दिन
☕️😊♥️
Who to follow
Janak Budhathoki
@janakbc72
रुचि - अध्यात्म, साहित्य र राजनीति आदर्श व्यक्ती - ओशो ❤️🧘🙏 जे देखिन्छ त्यो सत्य हैन, जे देखिन्न त्यो बुझ्दैनन ।
सबिन जंग 🌕🇳🇵🇮🇳🇦🇪🇴🇲🇹🇷🇲🇹🇮🇹🇪🇸
@SawBean10
🕉️ केहि भोगेका, केही देखेका त केही सोचेका केही छन्दका केही मन्दका मेरो लेखाइको प्रयास। follow गरे follow back पक्का. गोदाम हेर्न चाहानु हुन्छ भने #झोले है 🕉
कुमार मौद्गल्य
@NamansharmaG
नेपाल र नेपाली भाषालाई माया गर्ने एक लोकतान्त्रिक विचार बोक्ने नेपाली।
Narayan244
retweeted
मसिने केटो ❣️❣️
@parajuli12345
4 months ago
हार्नु गलत होइन, हार मान्नु गलत हो, किनकी पुर्णबिराम अन्त्य होइन नयाँ वाक्यको सुरुवात हो॥
#शुभ_प्रभात
#शुभ_दिन
☕️😊♥️
आचार्य नारायण
@Narayan244
11 months ago
कक्षा 7 मा पढ्ने बेलामा मलाई मनिटर बनाइदिनु भन्दै 3 दिन सम्म खुब रोयको थिए । आज हर��क साम्पाङ्गलाई देख्दा त्यो दिनको याद आयो ।।
आचार्य नारायण
@Narayan244
over 1 year ago
@ElonMuskOde
yes
आचार्य नारायण
@Narayan244
almost 2 years ago
@meelonmuskusa
number 5
आचार्य नारायण
@Narayan244
over 2 years ago
के भयो फेसबुक लाई??
आचार्य नारायण
@Narayan244
almost 3 years ago
Dish home जोडि Arna beer खादै Nepali cricket हेरौ बिरामी भए Nobel hospital जाउँ😄
आचार्य नारायण
@Narayan244
over 3 years ago
रामचन्द्र पौडेलले काठमाडौको भानु मा.बि. को अध्यक्ष पदमा उम्मेद्बारी दिने इच्छा व्यक्त गरेका छ्न । 🤣🤣🤣
आचार्य नारायण
@Narayan244
over 3 years ago
प्रचण्डले म्याच फिक्सिङ गरेको देउवाको आरोप 🤣
आचार्य नारायण
@Narayan244
over 3 years ago
म पनि बालकोट तिर हिडे घरमा कुरै मिलेन।😀
आचार्य नारायण
@Narayan244
over 3 years ago
३ वटा बा बाट बढेर ४ वटा भएछन् केपी बा, देउवा, नानीका बा, र
#घण्टी_बा
🤣🤣🤣🤣😂😂
आचार्य नारायण
@Narayan244
over 3 years ago
आखिर रबिको पर्यावाची शब्द सुर्य नै त हो ।।
आचार्य नारायण
@Narayan244
over 3 years ago
बजार मा नयाँ उखान आईसकेछ:- "घण्टि सग हारेको नेता मन्दिर देख्दा तर्सिन्छ"
आचार्य नारायण
@Narayan244
over 3 years ago
तातो चुनावी अपडेट— • रुख अगाडि अगाडि 🏃♂️ • सूर्य पछाडि पछाडि🚶♂️ • घण्टी : पख्नोस् टो, पख्नोस् टो ✋🛑 • हँसिया हथौडा : थैट टेरिका माटोक्ने, आडै आन्न यार् 😩
आचार्य नारायण
@Narayan244
over 3 years ago
एउटै मान्छे अर्जेन्टिना र माओवादी दुबैको समर्थक रैछ भने त उसलाई होसमा ल्याउन त खोलामै चोबल्नु पर्छ त बरै😅😅
आचार्य नारायण
@Narayan244
almost 4 years ago
@Mandira321
#शुभदिन
आचार्य नारायण
@Narayan244
almost 4 years ago
दोश्रो देशबाट राजिखुसी मोबाइल 📱ल्याए नचल्ने तर श्रीमती 🧕 ल्याए भोलिपल्टै नागरिकता चल्ने देश को नागरिक हु म। गर्व गरुँ कि दुखी हुनु 😥😥😥
आचार्य नारायण
@Narayan244
almost 4 years ago
होटलमा नजानुहोला ! फेरी सिसी फुटेजमा देखिइन्छ । ��िसी फुटेज त मन्त्रालय कै ठिक ।🤣🤣
Last Seen Users on Sotwe
فحل سودانيز
bé trầm cảm
Seen from
Australia
cuki kha
Seen from
Indonesia
فحل 160
Seen from
Qatar
Bong Ish
Seen from
India
Gaybucu69
Seen from
Vietnam
Nkosi
Seen from
United Arab Emirates
dan
Seen from
Singapore
ชอบสาวไซส์ใหญ่
Seen from
Thailand
tarwinie
Seen from
Indonesia
Trends for you
1
Adley
Under 10K tweets
2
Dodgers
Under 10K tweets
3
#WWERaw
Under 10K tweets
4
Cashman
Under 10K tweets
5
Yankees
Under 10K tweets
6
WNBA
Under 10K tweets
7
#SummerSlam
Under 10K tweets
8
Spokane
Under 10K tweets
9
Dana Bash
Under 10K tweets
10
#NoValkoNoMoney
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.1M followers
2
Barack Obama
@barackobama
119.1M followers
3
Cristiano Ronaldo
@cristiano
112.6M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107.1M followers
6
Rihanna
@rihanna
98.2M followers
7
NASA
@nasa
92.2M followers
8
Justin Bieber
@justinbieber
91.4M followers
9
KATY PERRY
@katyperry
88.8M followers
10
Taylor Swift
@taylorswift13
82.7M followers
11
Lady Gaga
@ladygaga
74.2M followers
12
Virat Kohli
@imvkohli
71.7M followers
13
Kim Kardashian
@kimkardashian
70.3M followers
14
YouTube
@youtube
68.7M followers
15
Neymar Jr
@neymarjr
64.6M followers
16
Bill Gates
@billgates
64.5M followers
17
The Ellen Show
@theellenshow
62.4M followers
18
Selena Gomez
@selenagomez
61.9M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.8M followers
Olivia
Online
✨
⭐
💫