एक गरिवको छोराले उच्च शिक्षा लिन नपाउने भनेर कतै भनिएको छ?
प्रमलाइ "Oxford र Haward University बाट पढेको नेता कहिले पाउने ?" भनेर प्रश्न सोध्ने जमातले बिदेश पढ्न किन गएको भनेर सोध्ने नैतिकता कहानेर रहन्छ ?
प्रधानमन्त्री र गृह मन्त्रालयको प्रतिनिधि हुँ भन्दै प्रहरी चलाउने ओजस्वी थापा को हुन्?हिजो कीर्तिपुरस्थित राधास्वामी सुकु-म्बासी होल्डिङ सेन्टरमा आफूलाई प्रधानमन्त्री तथा गृह मन्त्रालयको प्रतिनिधि दाबी गर्दै नेपाल प्रहरीलाई निर्देशन दिने ओजस्वी थापा राज्यको कुन आधिकारिक पदमा छन ?
उहाले नेपाललाइ ग्रे लिस्ट हुदै ब्ल्याक लिस्टमा लग्न अनेक मिहेनत गर्नुभएको छ !
mcc भित्र्याउन सबैभन्दा ठु���ो योगदान दिएका उहाले अब सेना भित्र्याउन भित्री खेल खेलिराख्नुभएको हो!
- पुरानाको पोस्टर रातो रंगको थियो, नयाँको निलो छ !
- पुरानाको पोस्टरमा हँसियाहथौडाको चित्र थियो, नयाँको घण्टी छ
- पुरानाको पोस्टर काठमाडौमा टाँसेको थियो, नयाँको चितवनमा छ
- पुरानोमा ओलिको तस्वीर थियो, नयाँमा रब�� र बालेनको छ
- पुरानाको पोस्टर छोटो थियो, नयाँको अलिक लामो छ!