सन्तान दर्शांतन अमेरिका भाका यी एमालेका वड़ा अध्यक्ष बा लाई के नपुगदो रहेछ र यसरी भ्रष्टाचारी हुन पूगेछन्। छोराले अमेरिकाबाट रेमिटेंस पठाऊँदैन रहेछ?
पूरा समाचार: कमेंटमा।
अलिकति खोज्नु, अध्ययन गर्नु अनि निष्कर्षमा पुग्नु नि ! दुईचार शब्द चिप्लो घसेर बोल्न आउदैमा पत्रकार नहुने रचन भन्ने ज्ञान प्राप्त भयो यी मनुवालाई देखेर 😂
#WATCH | Gulmi, Nepal | On Nepal PM Balen Shah's visit to India, former Nepal Foreign Minister Pradeep Kumar Gyawali says, “He has not held any consultations with political parties; and he has not even informed the President about this state visit. This is an unprecedented approach... We hope that he will raise issues of concern to Nepal. Most importantly, since the events of last September—followed by new elections and the formation of a new government—a sense of distance and a 'trust deficit' have emerged between Delhi and Kathmandu. Therefore, he should focus on bridging this gap and restoring trust between these two vital neighboring partner nations..." (22.11)
This is what I have been saying the whole time. Nepal is one of the worst sides in the associates category ! I left watching Nepali cricket ages ago and probably won’t watch it in my lifetime.
बालुवाटर जग्गा देखी भुटानी शरणार्थी, इट्टाभट्टामा पोल्ने देखी बच्चाबच्ची मार्ने ३५बर्षे लुटेराहरु भन्दा यिनिहरु केही हदसम्म ठिकै छन ! दुई चार दुक्कीले चटक देखाएका चाही छन तर त्यसैलाई देखाएर ३५ बर्षे लुटेरा ठिक हुन चाही कसैले भन्दैन 😂
गगन दाईले ढकिया बोकेर नाटक गर्नुलाई खासै जिस्काउनु पर्ने छैन ! नाथे पशुपतिनाथ पनि भन्ने अनि निधारमा टेपले फूल टाँसेर हिड्ने पनि उनै हुन ! नेताले भोटका लागि जे नाटक पनि गर्छन ! हामी चुतिया बन्ने कि नाई आफुमा भर पर्छ 😂
एमालेका आदर्श पात्र टोपे दाई खादा माला र अबिर जात्रा सहित छुट्नु भएच ! मान्छे मार्ने, मान्छे बेच्ने जे गरे पनि अबिर जात्रा गरेर हात हल्लाउदै निस्किन पाईने कस्तो देश बनेच यार 😂