नेपालमा पहिलो पटक दैनिक RT-PCR जाँचको संख्या ५ हजार नाघेको छ । @mohpnep का अनुसार, गत २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ५,३६० वटा RT-PCR जाँच भएको छ । #covid19nepal#dataviz
पाँच दिनमा एक हजारबाट दोब्बर भएको कोरोनाभाइरस संक्रमितको संख्या एक हप्तामा दुई हजारबाट चार हजार पुगेको छ । गत मंगलबार दुई हजार कटेको कोभिड-१९ संक्रमितको संख्या आज चार हजार कटेको छ । #covid19nepal
आज देशका सातै प्रदेशका विभिन्न स्थानमा (हिटम्याप👇) २१३ जनामा कोभिड-१९ पुष्टि भएको छ । विभिन्न अस्पतालमा आइसोलेसनमा रहेका १०२ जना डिस्चार्ज भएका छन् । #covid19nepal
थप विवरण र डाटाहरूका लागिः https://t.co/LcHPbkOxTr
#COVID19Nepal: Last week (31 May-6 June) in summary:
👉PCR test: 25,748
👉Tested +VE: 1,834 (57% of total 3,235) heatmap👇
👉Recovered: 146 (40% of total 365)
👉Death: 7 (54% of total 13)
👉Province 2, Karnali & Province 5 had 500+ cases in each, others had less than 100 in each
देशका सातै प्रदेशका विभिन्न स्थानमा (हिटम्याप👇) आज कोभिड-१९ का २७८ नयाँ संक्रमित।
हिजो मृत्यु भएका सुर्खेतका एक युवामा कोभिड-१९ पोजेटिभ।
सबैभन्दा धेरै संक्रमित दैलेखमा (९० जना)।
कुल संक्रमितः २,९१३
कुल डिस्चार्जः ३३३
कुल मृत्युः ११
#covid19nepal
https://t.co/LcHPbkOxTr
नेपालका पहाडी जिल्लाहरूमा कर्णाली प्रदेशको दैलेख जिल्ला कोभिड-१९ को हटस्पटको रूपमा देखिएको छ।
हालसम्म दैलेखमा २१८ जनामा को��ोनाभाइरस भएको पुष्टि भएको छ भने गत शनिबार एक जना ३५ वर्षका पुरूषको मृत्यु भएको छ। #covid19nepal
https://t.co/VMRcCY8YWa
आज देशका विभिन्न जिल्लामा (हिटम्याप👇) ३३४ जनामा कोभिड-१९ देखिएको @mohpnep ले जनाएको छ।
पाल्पामा २० जेठमा मृत्यु भएका ४५ वर्षका पुरूषमा कोरोनाभाइरस पुष्टि भएको छ।
विभिन्न स्थानबाट ३९ जना डिस्चार्ज भएका छन्।
कुल संक्रमितः २,६३५
कुल डिस्चार्जः ३१७
कुल मृत्युः १० #covid19nepal
आज देशका विभिन्न स्थानहरूका (हिटम्याप👇) २०१ जनामा कोभिड-१९ पोजेटिभ देखिएको छ।
१२ जना डिस्चार्ज भएका छन्।
आज त्रिवि शिक्षण अस्पतालमा कोरोनाभाइरस संक्रमित एक बृद्धको मृत्यु भएको छ।
कुल संक्रमितः २,३००
कुल डिस्चार्जः २७८
कुल मृत्युः ९
https://t.co/VMRcCY8YWa #covid19nepal
नेपालमा पहिलोपल्ट २४ घण्टामा चार हजारभन��दा धेरै RT-PCR टेस्ट भएको छ ।
हिजो दिउँसोदेखि आज दिउँसोसम्म देशभर ४,९२४ वटा RT-PCR टेस्ट भएको @mohpnep ले जनाएको छ ।
यो भन्दा अघि एकै दिनमा सबैभन्दा धेरै PCT टेस्ट ३,८५३ वटा भएको थियो । (ट्रेन्ड👇) #covid19nepal
प्रदेश १ बाहेक देशका ६ वटा प्रदेशका विभिन्न जिल्लामा (हिटम्याप👇) आज २७० जना पुरूष र १८ जना महिला गरी २८८ जनामा कोरोनाभाइरस भएको पुष्टि भएको छ।
त्यस्तै, ��िभिन्न अस्पतालबाट ४५ जना डिस्चार्ज भएका छन्।
👉कुल संक्रमितः २,०९९
👉कुल डिस्चार्जः २६६
👉कुल मृत्युः ८
#covid19nepal
नेपालमा कोभिड-१९ संक्रमितको संख्या १,००० नाघेको ५ दिनमा यो संख्या २,००० नाघेको छ।
आज @mohpnep ले २८८ जनामा कोभिड-१९ को पुष्टि गरेसँगै संक्रमितको संख्या २,०९९ पुगेको छ। नेपालमा पहिलो केस १३१ दिनअघि पुष्टि भएको थियो।
#covid19nepal
@rnbhattarai@Prakriti_Pahari @Cerner Many health and research institutions project using various methods. This is one of those projections. For details, please go to @Cerner website.
#COVID19Nepal projection: @Cerner has a projection of approximately 25,000 cases in Nepal by the end of June 2020 if social distancing is strictly maintained. If it's fully relaxed, the number of positive cases for COVID-19 could be more than 75,000: https://t.co/dnzFJf1rWS
@smadixit@NepalLearning@AnupSubedee The testing has been done at high probable areas like Quarantines and border belts, that has lifted up the numbers significantly.
#COVID19Nepal projection: @Cerner has a projection of approximately 25,000 cases in Nepal by the end of June 2020 if social distancing is strictly maintained. If it's fully relaxed, the number of positive cases for COVID-19 could be more than 75,000: https://t.co/dnzFJf1rWS
गत २४ घण्टामा देशभर भएक��� २,३२१ PCR जाँचमध्ये २३९ जना (१०.२४%) मा SARS-CoV-2 देखियो। परीक्षणको अनुपातमा यति धेरै पोजेटिभ देखिएको यो पहिलोपटक हो।
यसको अर्थ के हुन सक्लाः परीक्षण चाहिने ठाउँमा परीक्षण भइरहेको वा SARS-CoV-2 देशभर फैलिरहेको वा अन्य? @smadixit @AnupSubedee
आज सातै प्रदेशका विभिन्न स्थानमा (हिटम्याप👇) २३९ जनामा कोभिड-१९ भएको @mohpnep ले जनाएको छ।
कर्णाली (७५), प्रदेश २ (७१) र प्रदेश (६९) मा सबैभन्दा धेरै संक्रमित भेटिएका हुन्।
कुल संक्रमितः १,८११
कुल डिस्चार्जः २२१
कुल मृत्युः ८
#covid19nepal#dataviz
https://t.co/VMRcCY8YWa