Prostitution is illegal.
Police chases couples in a park.
Police raids private hotels.
Government bans porn.
.
What do you bastards want?
.
“ASEXUAL FEDERAL REPUBLIC OF NEPAL” ??
— Maanchhe (@novemberbridges) September 22, 2018
नेपाल आइडलको लागि प्रतियोगी छानेको कि बिग बोसको लागि? कसैलाई रमाइलोको लागि, कसैलाई दया गरेर कसैलाई जिस्किदै छानेर पनि हुन्छ होला त?
संगीत बारे जानकार छैन तर केही प्रतियोगी छनोटमा परेको देखेर राम्रो गर्नेहरुका लागि ठिक भयोजस्तो लागेन। 🧐
— स्वेच्छा (@rSwechchha) August 16, 2018
के बेर ? सर्कार ल्रे "थर" मा नि कर लगाई दियो भने त मेरो "महर्जनकर" हुने रहेछ ! तेन्दुलकर, गावस्कर भन्दा राम्रै सुनिन्दो र���ेछ :))
— पाशा (@iPasha7) August 16, 2018