युवा, श्रम तथा रोजगार मन्त्रालयले गण्डकी प्रदेशका रोजगार संयोजकहरूको वार्षिक समीक्षा तथा क्षमता अभिवृद्धि तालिम जेठ २१–२३, २०८३ मा पोखरामा, प्रशासन तथा योजना महाशाखा प्रमूख सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा सम्पन्न गरियो।
युवा, श्रम तथा रोजगार मन्त्रालयले सुदूरपश्चिम प्रदेशका रोजगार संयोजकहरूको वार्षिक समीक्षा तथा क्षमता अभिवृद्धि तालिम जेठ १४–१६, २०८३ मा धनगढीमा, आन्तरिक रोजगार व्यवस्थापन महाशाखाका प्रमूख सहसचिव कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न गरियो।
युवा, श्रम तथा रोजगार मन्त्रालयले लुम्बिनी प्रदेशका रोजगार संयोजकहरूको वार्षिक समीक्षा तथा क्षमता अभिवृद्धि तालिम जेठ ७–९, २०८३ मा बुटवलमा, आन्तरिक रोजगार व्यवस्थापन महाशाखाका प्रमूख सहसचिव कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न गरियो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कर्णाली प्रदेशका रोजगार संयोजकहरूको वार्षिक समीक्षा तथा क्षमता अभिवृद्धि तालिम २०८३ वैशाख १४–१६ मा सुर्खेतमा, आन्तरिक रोजगार व्यवस्थापन महाशाखाका प्रमूख सहसचिव क���ष्ण प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न गरियो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोशी प्रदेशका रोजगार सेवा केन्द्रका संयोजकहरूको सहभागितामा २०८�� चैत्र ८–१० गते बिराटनगरमा वार्षिक समीक्षा तथा क्षमता अभिवृद्धि तालिम आयोजना गर्यो, जसलाई सहसचिव कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न गरियो।
बागमती प्रदेशका सबै स्थानीय तहका रोजगार संयोजकहरूको सहभागितामा २०८२ चैत्र २५-२७ गते धुलिखेलमा तत्कालीन माननीय मन्त्री श्री दिपक कुमार शाहज्यूको प्रमुख आतिथ्यमा र सहसचिव श्री कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा वार्षिक समीक्षा-क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक आयोजना भएको थियो।
MoLESSले मधेश प्रदेशका सबै ESCsको सहभागितामा २०८२माघ२१- २३गते तत्कालीन माननीय मन्त्री राजेन्द्र सिंह भण्डारीज्यूको प्रमुख आत���थ्य र आन्तरिक रोजगार व्यवस्थापन महाशाखा प्रमूख सहसचिव श्री कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा वार्षिक समीक्षा र क्षमता अभिवृद्धि तालिम आयोजना गरेको थियो।
सरकारले आगामी आर्थिक बर्ष २०८२/०८३ देखि राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम (National Employment Promotion Programme - #NEPP ) सञ्चालन गर्ने भएकाे छ । जसका लागि विनियाेजित रकम मात्र �� अरब ९९ कराेड छ ।
आन्��रिक रोजगार प्रबर्द्धन तथा वैदेशिक रोजगारिबाट फर्केका ब्यक्तिहरुको पुन: एकीकरण सम्बन्धी सरोकारवालासंगको छलफल तथा एकदिने कार्यशाला गोष्ठीमा "रोजगारी सिर्जनाका लागि लगानी अभिबृद्धी, स्टार्टअप, सीप विकास र संरक्षित कोषहरुको भुमिका" बिषयमा भएको प्यानल छलफलका केही तस्बिर
युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना (YETI) अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रमले पनौती नगरपालिका, काभ्रेपलान्चोकमा संचालित कार्यस्थलमा आधरित सीप क्षमता बिकास तालिम /जिवन उपयोगी सीप तालिम दिरहेको छ । जस अन्तर्गत १५ डकर्मी , २० प्लम्बर रहेका छन ।
श्रममन्त्रीज्यू, श्रम मन्त्रालय तथा यसका मातहतका निकायका पदाधिकारीहर��, प्र.म.का सू. प्र. सल्लाहकार, तथा ILO, WB, ReMI, SAMI का प्रतिनिधिहरूबीच ‘श्रम संसार पोर्टल’ (Integrated Labour Market Information System) लाई नागरिक एपमार्फत जनताकाे पहुँचमा अभिवृद्धि गर्ने विषयमा छलफल सम्पन्न
On the occasion of #LabourDay2025, I extend sincere greetings and best wishes to all in Nepal and abroad. The Rt Hon Prime Minister @kpsharmaoli launched the #ShramSansar digital platform, developed under a special initiative of @MoLESS_Nepal in consultation and collaboration with all relevant stakeholders—a landmark whole-of-society effort to strengthen federal labour governance, empower workers and employers, promote decent jobs, employment, and entrepreneurship, and align skills with market-driven, need-based demand and supply. @PM_nepal_@MPSSBHANDARI@BishnuRimal@ILO_Nepal@SDCNepal@SwissAmbNepal@SwissAmbNepal@mofnepal