बालेन कथंकदाचित प्रधानमन्त्री भएनन् भने के संसदमा जालान्? केही कुरामा बोल्लान्? कुनै विधेयकमा गहन विचार देलान्?
तपाईँ जति नै ठुलो बालेन समर्थ�� भए पनि यी प्रश्नको जवाफ 'अहँ, त्यो त गर्दैनन्' वा 'प्रधानमन्त्री नहुने चान्सै छैन'बाहेक तेस्रो हुन्न।
हामी कुन भड्खालामा जाक्किँदै हो?😕
गिरीबन्धु टी-इस्टेटलाई जग्गा साटफेर गर्न दिन प्रधानमन्त्री, मन्त्री र सचिवहरूले कसरी चलखेल गरे? तत्कालीन नेकपाका शीर्ष नेताहरू कसरी जोडिए? सरकारले कस्तो प्रस्ताव गर्��ो? संसदको समितिले कस्तो प्रतिवेदन बनायो? विस्तृतमा
https://t.co/CPWDihOIoo
Nice visualization of Newton's first law: an object will remain at rest, unless acted on by a net external force
[📹How Ridicolous: https://t.co/2aTisfvcfq]