जनता येतीसम्म भ्रष्ट भए कि आफ्ना सन्तान ले निशुल्क र गुणस्तरीय शिक्षा पाउन भनेर आन्दोलन गरदैनन तर नेता का छोराछोरी हरु मात्र फलानो देशमा गएर पढ्न पाउन,फलानो पद धारण गरून् र हाम्रा छोराछोरी पनि येसै गरि पार्टीभक्त हुन ,रक्सी र मासु को पछी लागुन भनेर आन्दोलन मा साथ दिन्छन।
आन्दोलन र बन्द कसलाइ घुर्की लगाउन?
काङ्ग्रेस र माधव-प्रचण्ड समुह 'सरकारले संविधान को पालना गरेन भन्छन।उता kp oli को सरकार आफै आमभेला ,शक्ति प्रदर्श��� भन्दै हिड्छ्न। देश का युवा हरु जसरी यिनिहरु ले राजा फालेका थिए तेसैगरी यिनिहरुलाइ पनि फाल्ने बेला आएको छ।नेपाल बन्द नगरौ।