नेपालमा जन्म र मृत्यु बीच बन्ने चलचित्र "जीवित यात्रा" छायांकन चलिरहेछ । चलचित्रमा कोही हिरो बन्न खोज्दैछन् त कोही भिलेन तर दुबै अभि���य गजब छ ....म दर्शक न परे हेरे पनि नहेरे पनि पिडा... #MyNepal #MaNepali
बालबालिकाका राष्ट्रका गौरव हुन, भविष्य हुन, साझेदार हुन भन्ने नाराले मख्ख पार्ने, व्यवहारमा ५० हजार बजेट छुट्टाएका छौ भन्ने जनप्रतिनिधिहरु र बालबालिकाको कार्यक्रम हो भन्ने तर अगाडी मञ्चमा बालबालिकाको सहभागि शुन्य गराउने सबैमा छिट्टै होस आओस् ।
#happynationalchildrenday
उहाँ भन्नुहुन्छ, "माया गर्नेहरु मलाई के गर्यो वा के दियो भन्दा पनि मैले के दिए वा दिन सक्छु भन्नमो लाग्ने गर्दछन् । होइन भने उ न माया पाउन लायक छ न माया दिन नै" ।
#Lovelife#ValentinesDay