नाम जस्तै मन,सोच र चरीत्र निश्चल छ। सबैलाई समान व्यवहार गर्छु। मेरो एउटै परीचय हो नेपाली। झुट बोल्न,धोका दीन जानेको छैन।मित्रता राखेर हेर्नुस अवश्य निभाउनेछु।
थुनेको पानी र सुनेको कुरामा कहिल्यै विस्वास नगर्नु किनकि यि दुवैको भर पर्दा धोका हुन सक्छ।
थुनेको पानी जतिबेला पनि फुट्न सक्छ
र
सुनेको कुरा झुटो पनि हुन् सक्छ।