#टिकापुर_घटना अहिले सम्झ्दा पनि जिउ सिरिङ्ग हुन्छ ,त्यो जघन्य घटनाको अपराधीहरु जसलाई जन्म कैद पनि कमै कार्बाही मानेको थियौ।आज ती अपराधीहरुले खुसी साट्दै गणतन्त्र दिवस मनाउदा हामी कसरि गणतन्त्र दिवस मनाउन सहभागी हुन सक्छौ सरकार ?
#कालो_दिन_#कालो_रास्ट्रघाती_गणतन्त्र_दिवस_२०८०😢