८ असोज २०८३ (राति ११ः१५ बजे)
हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा मधेश र कर्णाली प्रदेशका थोरै स्थानमा र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ।
थप जानकारिको लागिः https://t.co/AcLTVbPZ17...
८ असोज २०८३ (राति ९ः५० बजे)
हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा मधेश र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ।
थप जानकारिको लागिः https://t.co/AcLTVbPZ17...
८ असोज २०८३ (राति ७ः४० बजे)
हाल कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा मधेश, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ।
थप जानकारिको लागिः https://t.co/AcLTVbPZ17...
मिति २०८३ असोज ८ गते साँझ देखि असोज ११ गते बिहानसम्म लागू हुने गरी बागमती प्रदेशको सिन्धुपालचोक जिल्ला तथा गण्डकी प्रदेशका म्याग्दी र बाग्लुङ पालिकाहरूका लागि भारी वर्षा सम्बन्धी प्रभावमा आधारित मौसम पूर्वानुमान जारी गरिएको छ।
८ असोज २०८३ (साँझ ७ः१० बजे)
आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा साथै मधेश प्रदेशको एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ | मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्विनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
नेपाल मौसम विज्ञान विभाग द्वारा संचालित गणितीय मौसम पूर्वानुमान (Weather Research and Forecasting Model) अनुसार आगामी ७२ घण्टा (३ दिन) को वर्षाको(mm) पूर्वानुमान तलको चित्रमा हेर्न सकिन्छ ।
८ असोज २०८३ (दिउँसो ४:२५ बजे)
अहिले सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशका विभिन्न जिल्लामा पानी परिरहेको छ। गएको एक घण्टामा सबैभन्दा बढी पानी स्याङ्जाको चापाकोटमा ५.२ मिलिमिटर परेको छ। अन्य ठाउँको विवरण तलको फोटोमा हेर्नुहोस्।
८ असोज २०८३ (दिउँसो २:४५ बजे)
गएको २४ घण्टामा सबैभन्दा बढी पानी पाल्पाको बल्ड्याङ गढीमा १६१ मिलिमिटर परेको छ। अन्य ठाउँको विवरण तलको फोटोमा हेर्नुहोस्।
आगामी तीन दिनको हावाहुरीको पूर्वानुमान।
जारी मिति: २०८३/०६/ ०८ गते (बिहीबार) १२:०० बजे
थप जानकारीका लागिः https://t.co/AcLTVbPZ17
@NDRRMA_Nepal@MOFENepal@NEOCOfficial
८ असोज २०८३ (बिहान ६ः१५ बजे)
पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशमा भारी देखि धेरै भारी पानी परेको छ । कोशी र गण्डकी प्रदेशमा पनि भारी पानी परेको छ ।
हाल कोशी, मधेश बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्का देखि मध्यम पानी परिरहेको छ ।
७ असोज २०८३ (दिउँसो २:४५ बजे)
गएको एक घण्टामा सबैभन्दा बढी पानी डडेलधुराको चउरबन्डलेमा १६.८ मिलिमिटर परेको छ। अहिले बागमती प्रदेशको पहाडी र हिमाली भेगमा पानी पर्ने प्रणाली केन्द्रित भएको छ। थप विवरण तलको फोटोमा।
७ असोज २०८३ (दिउँसो १२:३० बजे)
गएको २४ घण्टामा सबैभन्दा बढी पानी स्याङ्जाको पञ्चमुलमा ७६.२ मिलिमिटर पानी परेको छ। अन्य ठाउँको विवरण तलको फोटोमा हेर्नुहोस्।
७ असोज २०८३ (दिउँसो १२:३० बजे)
गएको २४ घण्टामा सबैभन्दा बढी पानी स्याङ्जाको पञ्चमुलमा ७६.२ मिलिमिटर पानी परेको छ। अन्य ठाउँको विवरण तलको फोटोमा हेर्नुहोस्।