२५ कार्तिक, अन्तिम दिनको तालिका
३ः१५ – ३ः५० गोर्खा गर्ल
३५ मिनट । नेपाल । नेपाली
४ः१५ – ५ः३०मुन अन द म्यान
७५ मिनट । भारत । हिन्दी/अंग्रेजी
५ः४५ – ५ः५८दि सिक्रेट लाइफ
१३ मिनट । पाकिस्तान । उर्दू
६ः१० – ७ः२५
लङ्गिङ
७५ मिनट । भारत । हिन्दी/अंग्रेजी/पंजाबी/उर्दू
फिल्म साउथ एसियासँगको सहकार्यमा कार्तिक २३ देखि २५ गते विराटनगरमा चलचित्र महोत्वस गर्न पाउँदा नर्थ साउथ कलेक्टिभ्स् र गोग्रहा धेरै खुशी छ । Traveling Film Southasia को सम्पूर्ण कार्यक्रम तालिका यहाँ उपलब्ध छ । कृपया आउनु होला । 🎬📷#FilmSouthAsia#FilmFestival
आज दोस्रो दिनको तालिका
३ः��० – ४ः२०
नेपाली संघीयताको दक्षिण एसियाली सम्भावना: कोशी प्रदेशको सन्दर्भ
वक्ता: कनकमणि दीक्षित, लेखक
४ः३० – ५ः३७घरका पता
६७ मिनट । भारत ।
६ः०० – ६ः१०
हार्ट ब्रोकन लवर
१० मिनट । भारत ।
६ः२० – ७ः३३
विफोर यु वेर माइ मदर
७३ । नेपाल ।
फिल्म साउथ एसियासँगको सहकार्यमा कार्तिक २३ देखि २५ गते विराटनगरमा चलचित्र महोत्वस गर्न पाउँदा नर्थ साउथ कलेक्टिभ्स् र गोग्रहा धेरै खुशी छ । Traveling Film Southasia को सम्पूर्ण कार्यक्रम तालिका यहाँ उपलब्ध छ । कृपया आउनु होला । 🎬📷#FilmSouthAsia#FilmFestival
आज ४ बजे । पहिलो दिनको तालिका ।
४ः३० – ४ः५५स्टाइक विथ द विट, निर्देशक : सेइ क्व खाइङ
२५ मिटन । वर्मे��ी
५ः१५ – ५ः४० गाइने, निर्देशक : प्रदीप ढकाल
२५ मिटन । नेपाली
(निर्देशक प्रदीप ढकालसँग प्रश्न उत्तर)
६ः१० – ७ः४०दिस स्टेण्ड डन, निर्देशक : अनास अब्बास
२५ मिनट । उर्दु
फिल्म साउथ एसियासँगको सहकार्यमा कार्तिक २३ देखि २५ गते विराटनगरमा चलचित्र महोत्वस गर्न पाउँदा नर्थ साउथ कलेक्टिभ्स् र गोग्रहा धेरै खुशी छ । Traveling Film Southasia को सम्पूर्ण कार्यक्रम तालिका यहाँ उपलब्ध छ । कृपया आउनु होला । 🎬📷#FilmSouthAsia#FilmFestival
Join us and Film South Asia for a talk on "South Asian Prospects for Nepali Federalism in the Context of Koshi Province" by Kanakmani Dixit.
10 November.
फिल्म साउथ एसियासँगको सहकार्यमा कार्तिक २३ देखि २५ गते विराटनगरमा चलचित्र महोत्वस गर्न पाउँदा नर्थ साउथ कलेक्टिभ्स् र गोग्रहा धेरै खुशी छ । Traveling Film Southasia को सम्पूर्ण कार्यक्रम तालिका यहाँ उपलब्ध छ । कृपया आउनु होला । 🎬📷#FilmSouthAsia#FilmFestival
फिल्म साउथ एशिया यस हप्ता बिराटनगरमा आफ्नो आगामी Traveling FSA को लागि North South Collectives र Gograha सँग सहकार्य गर्न पाउँदा खुसी छ। कार्यक्रम कार्तिक २३- २५ गते (९-११ नोवेम्बर २०२३ ), नर्थ साउथ कलेक्टिभस्, भेटेरिनरी लाइन, बिराटनगर-१२ मा हुँदैछ ।
#TravellingFSA
Presenting you the schedule of the Traveling FSA happening in Biratnagar from 9-11 November this week! 🎬🎥🌟
Join us for three days of amazing film screenings, discussions and interactions on films from South Asia.
#FilmSouthAsia#बिराटनगर#SouthAsianCinema#Biratnagar
कार्तिक २३ देखि २५ गते सम्म बिराटनगरमा हुन गइरहेको Traveling Film South Asia को तालिका ! 🎬🎥🌟
दक्षिण एसियाका चलचित्रहरूका बारेमा तीन दिनको चलचित्र प्रदर्शन, छलफल र अन्तरक्रियाको लागि हामीसँग सामेल हुनुहोस्।#FilmSouthAsia#बिराटनगर#SouthAsianCinema#FilmFestival
You are cordially invited to the Traveling Film Southasia Festival. See you all on Thursday, Friday and Saturday!!
Biratnagar, Veterinary Line
9-11 November
Screenings
Panel Talks
Exhibitions
आफ्नो चलचित्रको कार्यलाई अन्तिम रुप दिन रचनात्मक समय र स्थान खोजिरहनु भएका मित्रहरुका लागि हामीले ६ हप्ते लेखन तथा सम्पादन शिविर सञ्चालन गर्दैछौँ । इच्छु मित्रहरुले समयमै आफ्नो आवेदन यता बुझाउनु होला 👇
Gograha announces ‘The Gograha Residency 2021.’ Filmmakers who are seeking a dedicated creative time and space to finish their project are requested to submit the sample of their work in progress along with this online form.
Application Form and Details
https://t.co/GPIazHsbhz
मार्टिन चौतारीको पछिल्ला प्रकाशन नर्थ साउथ कलेक्टिभ्सको पुस्तकालयमा आइपुगेको छ । हाम्रो पुस्तकालयको लागि यी पुस्तकहरु उपलब्ध गराएकोमा मार्टिक चौतारी��्रति हामी आभारी छौँ । @MartinChautari
भव्य नाटक मञ्चन गरेकोमा शिल्पीका सम्पूर्ण कलाकारलाई बधाई । पूर्वमा यही नाटक मञ्चन गर्न निस्केको शिल्पीको टोलीलाई नाट्य यात्राको शुभकामना । आशा छ, हाम्रो सहकार्यको शुरुआतले आगामी दिन���ा सार्थक गति लिने नै छ ।
शिल्पी थिएटरको नाट्य यात्राको पहिलो मन्चन मुक्त रङ्गमन्च "ठुला माछा साना माछा" विराटनगरमा सफल रह्यो। कवि, लेखक, पत्रकार, राजनीतिक ब्यक्तित्वहरू सहितको उपस्थितिले नाट्य टोलीलाई हौसला मिलेकोछ ।
स्थानिय संयोजक @NSCollective परिवार प्रति आभार।आगामी दिनमा हाम्रो सहकार्य अझै बढ्नेछ ।
पछिल्लो केही दिनको मौसमले निम्त्याएको प्रतिकुल स्थितिले गर्दा हामी भोलिको नाटक गर्ने कि सार्ने सोचिरहेको थियौँ । अन्ततः गर्ने निधो गर्यौँ । आशा छ, यहाँसँग भोलि ३ बजे, शुक्रबार, नर्थ साउथ कलेक्टिभ्सको परिसरमा भेट हुने नै छ ।
गोग्राहा फिल्म वर्कसप हिजोदेखि प्रारम्भ भएकोमा हामी हर्षित छौँ । गोग्राहाको नयाँ वेभसाइट, हाम्रा कार्यक्रमहरु र यस वर्षको सोह्र सहभागीहरुबारे आवश्यक जानकारी यहाँ उपलब्ध छ । @thegograha
थप जानकारीको लागि :
https://t.co/UYVa6KGguj