चुपचाप शुन्यकाे यात्रामा निस्केको एक धावक।मृत्यु मन पराउछु। जीवन एब्स्ट्राक छ।
देश परिवर्तन हाेस, सम्भ्रान्त श्वास फेर्न पाइयाेस्।देश चलाउनु कर्मकाण्ड हैन।
म त्यहीँ अाफ्नाे भनेर छट्पटी रहे । जुन मेराे कहिल्यै भएन,छैन र हुदैन पनि । म त कता कता, चन्द्रमा��ाे रजत प्रकाशलाई विर्सिएर भ्रामक ग्रणह जस्तै अाखामा कालाे टालाे बाधेर प्रकाश खाेज्दै हिडे😘😘
सेतो पर्वत उच्च शृङ्ग सुकिलो देखिन्छ जो टल्टल,
जाहाँ छन् गिरिराजबाट झरने श्रीगण्डकी निर्मल ।
जाहाँ दिव्य सुवर्णका महलमा छन् पावती शङ्कर,
त्यो नै शान्त पवित्र हो हिम-गुफा नेपाल हाम्रो घर ।।
#सयपत्रीको_थुँगो
हाेस्टेल बस्दा बत्ती गएपछि खुव मजा लाग्थ्यो तर कतै न कतै उज्यालोकाे व्यवस्था हुन्थ्यो र वहुत पीडा हुन्थ्यो "अाज त्यै पिडाले अाज जिन्दगी उज्यालाे भयाे। "