जसलाई राज्य���ाट दोहन गर्नु छ त्यसलाई मात्र राजाको विरोध छ।
नत्र ��� करोड जनसङ्ख्या भएको देशमा राजा केवल एउटै हुन्छन्।
बाँकी सबैले आफ्नो आफ्नो भूमिका निभाउनुपर्छ।
#kingdom #nepal
"यथा राजा तथा प्रजा" – नेताको झुटले प्रजालाई विनाशतिर धकेल्दैछ।
MCC, सहकारी घोटाला, BYD, गणेशको आत्मदाह – जे नेताले गर्छ, प्रजा त्यस्तै बन्दैछ।
अब चुप बस्ने दिन सकियो – झुट बोल्नेलाई मुखमा जुत्ता ! 🇳🇵
#यथा_राजा_तथा_प्रजा#NepalAwakening#SaveNepal
कुनै पनि व्यक्ति अथवा समूहले कुनै पनि जितमा, उत्साहमा वा आन्दोलन गर्दा नै लाई राष्ट्रभक्त देखाउन देशको झण्डा कदापि झुकाउनु हुँदैन।
देशमा कुनै मान्छ���ले सहादत प्राप्त गरेर सहिद भयो भने मात्रै झण्डा झुकाउने गरिन्छ। घाँटीमा बाँध्ने वा ओड्ने होइन।
नेपालमा माओवादी नामको आतंक सकेपछि अहिले विभिन्न रूपमा आतंक उठेको जस्तो लाग्न थालेको छ।
नत्र नेपालको भौतिक सम्पत्ति सम्पदा ��� संस्कृतिलाई कसरी आक्रमण गर्दैनथ्यो।
अत्यन्तै कडा कारबाही हुन्छ ढिलो होस् या छिटो ।
नेता भ्रष्ट – प्रजा पनि भ्रष्ट।
नेता विदेशी एजेन्ट – प्रजा पनि उदासीन।
यो बढ्दो चक्र रोक्नु पर्छ।
हामी नै वास्तविक शासक – जनता नै राजा!
सत्यको पक्षमा उठ, झुटको सामना गर।
#MCCNepal#CooperativeScam#BalenShah#GenZ
"यथा राजा तथा प्रजा" – नेताको झुटले प्रजालाई विनाशतिर धकेल्दैछ।
MCC, सहकारी घोटाला, BYD, गणेशको आत्मदाह – जे नेताले गर्छ, प्रजा त्यस्तै बन्दैछ।
अब चुप बस्ने दिन सकियो – झुट बोल्नेलाई मुखमा जुत्ता ! 🇳🇵
#यथा_राजा_तथा_प्रजा#NepalAwakening#SaveNepal
🇳🇵 नेपाल विश्वकै सबैभन्दा पुरानो राष्ट्र । हामी नेपाली सबैभन्दा बुद्धिमान्, वीर र समृद्ध जाति । हामी नेपालका निम्ति जन्मन्छौं, बाँच्छौं, मर्छौं । आफ्नो गौरव सम्झ, एक होऊ, देश बचाऊ ! जय नेपाल ! 🇳🇵
#Nepal#ProudNepali#OldestNation#SanatanDharma#Gorkha#NepaliPride
नेपालमा माओवादी नामको आतंक सकेपछि अहिले विभिन्न रूपमा आतंक उठेको जस्तो लाग्न थालेको छ।
नत्र नेपालको भौतिक सम्पत्ति सम्पदा र संस्कृतिलाई कसरी आक्रमण गर्दैनथ्यो।
अत्यन्तै कडा कारबाही हुन्छ ढिलो होस् या छिटो ।
कुनै पनि व्यक्ति अथवा समूहले कुनै पनि जितमा, उत्साहमा वा आन्दोलन गर्दा नै लाई राष्ट्रभक्त देखाउन देशको झण्डा कदापि झुकाउनु हुँदैन।
देशमा कुनै मान्छेले सहादत प्राप्त गरेर सहिद भयो भने मात्रै झण्डा झुकाउने गरिन्छ। घाँटीमा बाँध्ने वा ओड्ने होइन।