आत्मबिश्वास छ जाहा गएर भए पनि
२ ४ जाना हसाएरै दिन बिताउने छु
सपनी साटेरै थकान मेटाउने छु
२ ४ गाँस बाडेरै आघाउने छु
जिवनको अन्तिम घडिलाई भुझेको छु
पढे-लेखेको नभए पनि लाखौ सीपहरु बोकेको छु
.
.
.
.
.
.
पछाडि बस्नेले Helmet लगाउने भन्दा नि , बाटोमा बस्ने ट्राफिक प्रहरीलाई चैं नियम सिकाउनु पर्छ कहाँ बस्ने, कसरी बस्ने, कसरी रोक्ने, कसरी बोल्ने, कसरी कार्वाही गर्ने, दुर्घटना हुंदा कागजपत्र् भन्दा पहिले घाईते हेर्नु, आदि ईत्यादि ।
बोलेका सबै शब्द यतार्थ हुदैनन
सबै कुरा गलत हुदैनन
गल्ती नगर्ने कोहि हुदैनन
सान्दर्भिक समय नखेली हुदैन
यतार्थलाइ नबुजी हुदैन
तातो दिमाख चलाएर केही पाहिदैन
सान्त भए मलाइ अरु केही चाहिदैन
#शुभरात्रि