संबाद यस्तो होस्
जहाँ शब्दहरूले खासै
स्थान नपाऊन्
कुराहरू यसरी प्रष्ट बुझियोस्
जसरी धरतीले बुझ्ने गर्छिन्
छलङ्ग घामको अस्तित्व
एकै व्यक्तिभित्र त कयन
अन्तरसङ्घर्ष रस्साकस्सीले
परेठ खेलिरहन्छ
हामी त स्वतन्त्र दुई प्राणी!
नि:सन्देह!
केही सन्देह छन् हामीबीच
अाऊ यस्तो
संबाद गरौँ
#
मखमली मुहारमा किन मन्दी सोधेँ भने?
छैनन् तिम्रो हातमा खेै त ,मेहेन्दी सोधे भने?
सबकुरा तोड्ने जो अादत नै बसिदियो
तोड्नु पर्ने यो मायाको सीमा सन्धि सोधेँ भने?
कि त फासी चढाउनुस् कि निगाह नै दिनुहोस्
राख्नुहुन्छ कति दिन अाफ्नो बन्दी, सोधेँ भने?
+१
टिकट पाउन हम्मेहम्मे पर्ने अन्तर्राष्ट्रिय खेलमा अहिले भने खेलाडीहरूले नै ‘खेल हेर्नु आइदिनुस्’ भनेर गुहार माग्नुपर्ने स्थिति सिर्जना भएको छ ।
By- @rrgcnews#Onlinekhabar#NepaliCricket
https://t.co/PsiJGs6suz