@Hello_Sarkar अति अत्यावश्यक कुरा, हामिले चलाइरहेको internet मा सरकारले लगाएको थप १३% यो उपभोक्तामाथी थपिने हो वा सेवा प्रदायक कम्पनिले आफ्नो नाफाबाट तिर्ने हुन? सरकारको स्पष्ट धारणा के हो? यहाँ उपभोक्तालाई १३% थोपर्ने गरि msg आइरहेको छ! कुरा के हो?
@Hello_Sarkar टिप्पर र उस्को गति नियन्त्रणमा सरकारले के कस्तो योजना बनाएको होला?? सडक दुर्घटनामा अग्रणी स्थान टिप्परले लिएको छ, दिनहु हुने जनधनको क्षति बारे सरकारले के कस्तो धारणा बनाएको छ?
बा, तपाईं जसो तसो उठ्नु भो धन्य छ!
कम्युनिस्टले त जनताको लागि गर्छन भन्थे,
���िन्लाइ त खाल्डा कति छन पनि था'छैन रे बा!
पार्टिको कार्यक्रममा करोडौ खर्च गरेर लाखौ मान्छे
उतार्ने खुबी भएका नेताहरु छन तर खाल्डा पुर्न बर्सौ हुति छैन रे...
ठेकेदारी गर्न, नेताको भर, भ्रस्टाचार गर्न के को डर?
#भ्रस्ट ठेकेदार हरु लाई पत्तासाफ गर्नु पर्ने अवस्था हो!! ती संगै यिन्का लागि होस्टेमा हैसे गरिदिने प्राबिधिक सरकारी कर्मचारी, नेता खेताला सबैलाइ साफ गर्नु पर्ने अवस्था आजको!
नेपाल सरकार र प्रतिपक्ष वाह!!
क्या देश,क्या परिवेश !!
सांसदहरु गुण्डा, ज्यानमारा, भ्रष्टाचारी
जे भए पनि हुने, यिनिहरुले बनाएको नियममा
हामी बस्नु पर्ने थुइक्क, साला हाम्रो जुनि!!