हाहाहुहु … गरेर संवैधानिक ॲगलाई नै अपमान गर्ने पाराले राज्य संचालन गर्नु ठिक होईन । बिलो फोर्टिको केटाहरू भन्दैमा सबै कुरामा माफि दिंदै गईदैन । अख्तियार प्रमुखका विवाद छन् तर यसको मतलव व्यक्ति��ो कारण संस्थालाई आक्रमण गर्ने होईन ।अख्तियारका पदाधिकारिहरू पनि मिडियामा छादेर बस्न भन्दा अवैधानिक प्रेसर आए राजिनामा ठोकेर हिंड्न पर्दैन ? खोई त गट्स् ? @ShahBalen
अख्तियारको 'फुल' टिमलाई प्रधानमन्त्री कार्यालयमा ९ घन्टा 'थुनेर' पक्राउ पुर्जी काट्न बाध्य पारिएको घटना https://t.co/4TKq9vsAEZ
प्रतिपक्षको काम नै विरोध र प्रश्�� गर्ने मात्र हो भन्ने न्यारेटिभ । राम्रा कुराको त समर्थन पनि हुनपर्ने हो । अहॅ छैन । हल्का गुगलेर गयो, एभरेज् मानानियहरूलाई जिल्ल पार्ने जार्गन छाद्यो । यो भन्दा बढि त केहि देखिएन ।
कुण्ठे मिड्या र तोरी ट्वीटेहरूले गरेको विरोधको मतलव नगरे हुन्छ । यो उमेर, माहौल र ईन्जोय गर्ने स्वभाविक प्रकृया हो । यस्ता कुराको पछि लाग्नेहरू मानसिक गरिवहरू हुन 🤘🤘
हर्कजी मिडियाले उचाले भन्दैमा बादलमाथि नउडे हुन्छ । तिम्रो व्यहोरा हेर्दै छन । कुनै दिन पुरानै सनातन राजनीतिले गति लियो भने, उनीहरूको चन्द्र दाहिनो भयो भने, ��िमिलाई नि जातिय विभेद भड्काउने रेसिस्ट आतंकवादि घोषित पनि यिनैले गर्नेछन् । 🤘