@hamrorabi यस वर्ष २०८३ को शुभ विजया दशमी , मोहनी नख:को पावन अवसरमा यहाँ तथा समस्त परिवारलाई हार्दिक मङ्गलमय शुभकामना तथा सुख, सुस्वास्थ्य, सम्बृद्धि , उत्तरोत्तर प्रगतिक��� कामना ब्यक्त गर्दछु।
सनातन हिन्दुअधिराज्य नेपालको जय होस ।
माता दुर्गा भवानीले सबैको कल्याण गरून ।
@Sirjana_Singh यस वर्ष २०८३ को शुभ विजया दशमी , मोहनी नख:को पावन अवसरमा यहाँ तथा समस्त परिवारलाई हार्दिक मङ्गलमय शुभकामना तथा सुख, सुस्वास्थ्य, सम्बृद्धि , उत्तरोत्तर प्रग��िको कामना ब्यक्त गर्दछु।
सनातन हिन्दुअधिराज्य नेपालको जय होस ।
माता दुर्गा भवानीले सबैको कल्याण गरून ।
@Sirjana_Singh यस वर्ष २०८३ को शुभ बडा दशैं, मोहनी नख:को उपलक्ष्यमा यहाँहरू लाई हार्दिक मङ्गलमय शुभकामना तथा सुख, सुस्वास्थ्य, सम्बृद्धि , उत्तरोत्तर प्रगतिको कामना ब्यक्त गर्दछु.��
सनातन हिन्दुअधिराज्य नेपालको जय होस ।
नव दुर्गा भवानीले सबैको कल्याण गरून ।
@lokesh_dhakal यस वर्ष २०८३ को शुभ बडा दशैं, मोहनी नख:को उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछौं।
सनातन हिन्दुअधिराज्य नेपालको जय हो��� । नव दुर्गा भवानीले सबैको कल्याण गरून ।
@ghimirelp यिनी निर्लज्ज, अवसर वादी ब्यक्ती हुन । चुनाव अधि कुनै हालतमा गठबन्धन गरिँदैन भन्थे भोट तान्न बाताबरण बनाउथे अनि गठबन्धन गरेर चुनावमा जान्थे ।
@setopati छबिलाल उर्फ पुष्प कमल दाहाल उर्फ प्रचण्डले राष्ट्रपति नामक ललिपपको लोभमा हिन्दुराष्ट्र र राजसंस्थालाई कपटपूर्वक बेइमान गरेर पाखा लगाउने अदूरदर्शी काङ्ग्रेसी पात्र हुनुहुन्छ यिनी । भारतबाट पालितपोषित हातहतियार ब्यबस्थापन तालिम दिएर नेपाल बिरूध्द लड्ने माओवादीको हितैषी हुन यिनी ।
@thapagk भाद्र 23 , एमाले , काङ्ग्रेसले चैत्र 15 मा बिपरित सिद्धान्त आदर्श आस्थासँग जोडिएकाहरूलाई सिध्याउन गरेको अमानवीय, निर्मम दमनको बिरोधको आवाज कमजोर हुँदा यी सत्तासीनहरूमा आएको उड्डण्ड असुरि अहंको उपज हो । गगन थापा लगायतहरूले गोहीको आँसु बगाउनु बेकार छ ।
@MadhuRamanACH अहिले दुई तिहाइको मात लागेको छ। पहिले
गांडतन्त्रका मठाधिस, लम्पट कार्यकर्ताहरू कोही झण्डा फेरौं भन्थे, कोही देशको नाम फेरौं भन्थे, कोही राष्ट्रिय जनावर फेरौं भन्छन , कोही देश खारेज गरौं भन्थे अब माओवादीको बिँडो थाम्न रास्वपाको स��ंसदले सिंह दरबारको नाम फेरौं भन्दैछ। हैट
@Boy2057Boy भारतीय बिस्तारवादका सुरूङ युद्ध भनेर यिनी जस्ता युवाहरूलाई जुरूक्क जुरूक्क उचालेर उतैको पालनपोषण हातहतियार ब्यबस्थापन तालिम लिएर नेपाल बिरूध्द लड्ने लडाउने गांडतन्त्रका मठाधीसहरूका लम्पट कार्यकर्ताहरूले शालीक,कलकारखाना ध्वस्त गरेर बिदेश भासिए कि राज्य दोहन गरि बसे ।
@MofaNepal@shisir@amritrai555@brb1954@lokbchhetri BRB बिद्वान नै होलान तर आतङ्ककारी घोषित हुन त्यो पनि नेपालको संधियार दुष्ट राष्ट्रले हातहतियार ब्यबस्थापन, पालनपोषण, तालिम दिएर तत्कालीन सरकार संग लड्न प्रयोग भएका ब्यक्ती। जसको कारण 17000 नेपाली हरुले ज्यान गुमाउन पर्यो उसलाई गणतान्त्रिक रास्वपाले स्थान दिनु अनौठो कुरो त हैन ।
@thapagk@hamrorabi माओवादी ,एमालेलगायत बिभिन्न पार्टीका नाममा लागेकाहरूले बिभिन्न काल खण्डमा कत्लेआम गरेको नदेख्ने गगन थापा कस्ता हुन भन्नु खै।माओवादीहरूले दश बर्ष नेपाली मार्दा बढी त प्रजातन्त्र मान्ने काङ्ग्रेसी नै मारिएका थिए।त्यो नदेख्ने तर राजतन्त्र हुँदाको देख्ने गणतन्त्र हुंदैमा सबै जायज?
@MofaNepal@shisir विवादित भूमि बीच भएर ब्यापार गर्न भारत संग सन्धि गर्ने तर नेपालको अनुरोधलाई तिमीहरू बीचको समस्या हो भनेर पन्छिने चीनलाई नेपालले भन्नु पर्छ ठीक छ हामी दुई बीचको सिमा विवादमा सन्धि गरेर चीन प्रवेश नगर्नु ।
@PRCSpoxNepal Long live Nepal China friendship. It's said that while raising concerns regarding Nepal's territory occupied by India,Chinese FM suggests solving issues bilaterally.If so,why China does treaty with India, to use Nepal's territory.Powerful countries show muscle to small nations
@bbcnepali Nepal's Stance on Lipulek Limpiyadhura and Kalapani applaudable. If China says the issue is between Nepal and India , it has to solve themselves , then why China comes into the disputed issue between Nepal and India. Is that China shamelessly skipping ?
@Reuters Nepal's Stance on Lipulek Limpiyadhura and Kalapani applaudable. If China says the issue is between Nepal and India , it has to solve themselves , then why China comes into the disputed issue between Nepal and India. Is that China shamelessly skipping ?