अब भोलि बाट डा लेखजङ थापाका गोताखोरहरु र नक्कली बिरामीहरुको चहलपहल राम्रै देख्न पाईन्छ । मैले बुझेको डाक्टर समग्रमा ठिकै हुन । काम गर्ने क्रममा केही गल्ती हुनु र ब्याबसाय गरे पछि नाफा त जो पनि लिन्छ ।
प्रधानमन्त्री ओलीले गरेको घोषणालाई पूरा गर्न त्यसपछिका सरकारहरू र स्वयं ओली पटक-पटक सत्तामा पुग्दा पनि असफल रहे। कर्णालीका तुइनमा झुन्डिएर नदी पार गरिरहेका नागरिकका तस्बिरले उनको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई गिज्याइरहेको छ।
https://t.co/YfRGnbsjJ1
पर्वत बासिहरुलाई खुसिको खबर 😂
कुस्मामा रेल स्टेसन भइसक्यो अब महाशिला गाउँपालिकाको फलामखानीमा रहेको फलाम उत्खनन हुन��� भएको छ ।।
राष्ट्रिय झोले बा ले भनु भएको है 😂😂
अब रुपन्देही २ ले लोप्पा खुवाउने लगभग निश्चित जस्तै भए पछि बालुवाटार दाजु पाल्पा १ तिर वसाई सर्ने तयारी गर्दै रहिछन ।
पाल्पा सावित ३ बाट ���ुरु भएको राजनीति पुन: पाल्पा मै पुगेर अन्तेष्टि होला जस्तो छ ।😂
पर्वत बासिहरुलाई खुसिको खबर 😂
कुस्मामा रेल स्टेसन भइसक्यो अब महाशिला गाउँपालिकाको फलामखानीमा रहेको फलाम उत्खनन हुने भएको छ ।।
राष्ट्रिय झोले बा ले भनु भए���ो है 😂😂
सत्ता पक्षिय संसदको मन मस्ति��्क र मुख मुखमा रवि र रास्वपा बाहेक जनताको समस्या देख्ने नजर र देश बनाउने भिजन होला कि ? उठे देखि सुत्ते सम्म रास्वपा र रविको नाम मात्रै जपेर बिताउछन । जनताको समस्या राख्ने थलोमा समेत उहीँ नाम जपि रहन्छन । हैन देशमा केही समस्या छैन र ??