@NoNext_Question It has got to directly involve indian secret agents and foreign influencers who have been highly benefitted by removing Monarchy in Nepal. They could never have removed him unless an assassination was carried out & people highly trusted King Birendra unlike King Gyanendra.
When FIFA suspends Nepal, India or an African country's football federation over "government interference", it is supposed to be a verdict and commentary on the third world institutions in place in these countries.
But when the US President calls the FIFA head to overturn a red card in the middle of a World Cup, and then celebrates the said call and decision on social media, it is to "save the game" and reverse the "injustice".
It is not hypocrisy. It is hierarchy.
एक मित्र राष्ट्र र सहयोगी देश संग को कूटनीतिक सम्बंद समेत खलबलाउन सकने जोखिम कुरा मा @ameetdhakal जी ले ख्याल ठट्टा गरे जस्तों हल्का पारा ले झूठ फ़���लाए को यो एक गंभीर बिषय पक्का हो
जिम्मेवारी लिनु होला
The media in Nepal probably produces more misleading news than the media in any other country. It's like C-grade journalism.
Now that this news has been denied let's see what those C-grade journalists have to say.
व्यवासायी अजय सुमार्गीमाथि विस्तृत अनुसन्धान सुरु, उनको राहदानी पनि रोक्का भएको छ। ‘ट्याक्स हेवन’(साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्ड्सजस्ता)���ेशबाट करिब १ अर्ब रुपैयाँ FDI भनी भित्र्याएर सम्पत्ति शुद्धीकरण गरेको आरोप लागेको र ती देशहरुबाट प्रमाण पनि संकलन गरिएको दावी! अर्को लहरो..
How was this allowed to even happen?? The amount is just staggering and this couldn't have happened without the support of then top leadership of major parties, esp then PM and party chair of Nepali Congress. Maoist leaders could be implicated too and, these same people nearly got control of second stock exchange in Nepal (which was in the process). We dodged something big, thanks to Gen Z protest and the recent election.
हावातालमा सुनेकै भरमा स्वर्णिम वाग्ले माथी एकोहोरो खनिएकाहरुको अनुहार त रातोपिरो बनाईदिएछन् त!!
प्रमाण छ भन्दै चिर्कटो बोक्दै संसदमा कुर्लिने अनि प्रमाण खोई भन्दा कुरा तर्काउने गर्दै अघिल्लो संसदलाई पेन्डुलम बनाएको जस्तो सजिलो चाही छैन है अहिले!!
नेरेटिभ कसरी बनाउने भन्ने सिखौ!
किस्नेको दाइ बसन्तेलाई नेरेटिभ सेट गर्नु थियो। अनि त्यसले भन्यो, अर्थमन्त्रीले सांसदहरूलाई थर्काए, चेतावनी दिए।
अनि हिजोसम्म आफूलाई थर्काएको, चेतावनी दिएको थाहा नभएका सांसदहरूलाई अचानक बसन्तेको नेरे���िभ पढेर याद आयो, “जा, अर्थमन्त्रीले त हामीलाई थर्काएको पो रहेछन्!
अनि सांसदहरूले भने हामीलाई थर्काउन पाइँदैन। त्यसपछि बसन्तेले फेरि लेख्यो हेर सांसदहरू भन्दै छन्, अर्थमन्त्रीले हामीलाई थर्काउनुभयो।
तर किस्नेको दाइ बसन्तेले २२ अर्ब बिगोवाला न्युज अहिलेसम्म लेखेन, गिरोहको नाइकेको बारेमा। 🤣🤣🤣
News outlets in the West are a joke.
Football pundits are a disgrace.
All that energy for Qatar, Russia, and even South Africa.
But silence for the USA.
Despite blatant discrimination against people representing their nation in a sport where there's "no room for politics"
निजामति कर्मचारीहरु मध्ये असाध्यै बढि फाईदा लिने मध्येमा पर्छन सचिब कृष्णहरी प���स्कर,सधै सत्ता र शक्तिको वरिपरि बस्न मन पराउने,जागिरे जिवनबाट कहिल्यै अबकास जान नपरोस भन्ने चाहना राखेर थप जागिरको लागि प्रम बालेनलाई मेसेज गरेछन पुलिसको फन्दामा परे।
खुरुखुरु घर जाउ रे��्ट गर अब🙏
बारम्बार मनमा आउने प्रश्न:जेठ १९ ,०५८ नेपालमा गणतन्त्र ल्याउने बिदेशी योजनाकै एउटा हिस्सा त थिएन?राजा ज्ञानेन्द्रलाई बिना प्रमाण दोषी भनेर दुस्प्रचारगर्ने बाबुराम गगनहरु कतै बिदेशी एजेण्डाकै मतिहार त थिएनन?स्वर्गिय राजपरिवारमा हार्दिक श्रध्धासुमन | 💐💐💐💐💐💐💐💐💐💐💐
२३ गते नै २१ जना बालबालिकाको हत्या भइसकेपछि मानव अधिकार आयोगले सरकारलाई धरपकड गरेर राजीनामा दिनुपर्ने वातावरण बनाउन सकेको भए भदौ २४ आउँदैनथ्यो ।
त्यसैले आफ्नो जिम्मेवारी बहन गर्न नसकेको मानव अधिकार आयोगका पदाधिकारीहरू पनि उत्तिकै दोषी छन् ।
तिनका पनि फोटा हालौ !