भोट लिस्टमा नयाँ नामावली दर्ता भन्दा पनि धेरै चाहिँ, नयाँ पार्टी दर्ता हुने भए । फेसबुक पोस्टमा हजार लाईक कट्ने बितिकै पार्टी ��ोल्न हौसिएर त फेरि पनि - "उही मूलाको सिन्की, उही मूलाको चाना !!" 😅
गणतन्त्र आए पनि,
नेपालमा कुनै पनि सरकार कहिल्यै परिपक्व बन्न सकेन,
- राजावादिहरु अझ तातिनुपर्ने भयो,
- राजा आफै, अझ सकृय हुनुपर्ने भयो,
अरुँग त सरकार डराए पो !!!😋
विवादित टोपबहादुर रायमाझीलाई पार्टीबाट निलम्बन गर्न एमालेले अब अलिकति पनि ढिल��इ गर्नुहुन्न । यस्ता कुरामा एमाले सारै स्लो भयो । फास्ट डिसिजन गर्ने इनर्जी कसले दिने हो ?
स्वर्णिम वाग्लेलाई गोविन्द र सर्वेन्द्रले भेट्न अाटेछ । लगभग ३ हजार १ सय ९८ मात्रै मतान्तर ।
- (गोविन्द १४१८२ + सर्वेन्द्र ७०२६) जम्मा २१२०८
- स्वर्णिम वाग्ले एक्लै २४४०६ ...!!!
मतान्तर- ( २४४०६-२१२०८= ३१९८)
😛😛
अहिलेसम्म मैले हेरेको नेपाली चलचित्रहरुमा #जारी सबैभन्दा उत्क���ष्ट लाग्यो । दाजु Upendra Subba को उत्कृष्ट लेखन/ निर्देशन । दयाहाङ राई/ मिरुना मगर / विजय वराल/ Anil Subba / Kabi Rai लगायत कलाकारहरुको जिवन्त अभिनय, मज्जा अायो ।
प्रकाश सपुतले स्टोरीमा समावेश गरेको पात्र भनेको समाजको प्रतिनिधि पात्र हुन् । प्रतिनिधि पात्रको अर्थ सबै यस्तै हो है/ छ है भन्ने होइन, यस्ता बाध्यता/समस्याहरु पनि छन् है भन्ने हो ।