@RONBupdates सरकार बिरुध्द सडकमा निस्कने जोकोही होस, जनताहरु तिमी भ्रष्ट तस्करहरु बिरुध्द आउन बाध्य हुनु पर्ने छ, तर त्यो दिन नआओस की तिमी लुटेराहरु हेली चड्न भ्याउने छैनौ
@SGnepal हामी जनताहरुले दुइ तीहाइ मत दीएर जिताएर पठाको रास्वपाले गलत गर्ने गराउने ब्यक्तीहरुलाइ माया गर्नु पर्दैन निर्मम भन्दा निर्मम भएर कार्वाहीको डण्डा चलाउनु पर्छ !
@RONBupdates तिमी भ्रष्ट तस्कर लुटेराहरु केही समय सके सल्हा दीनु नसके चुप लागेर बस्न सक्दैनौ ? तिमी भ्रष्ट तस्करहरु लाइ जनताले छाती फुट्ने गरी लात हानी सके त ! अब फेरी किन कराउछौ ?
लौ सुन्नुहोस - पर्यटन ब्याबसाय गर्ने र इच्छा हुने ट्रेकिङ्ग कम्पनीहरुलाई अहिले देखि नै तयारी गर्नको लागि यो जानकारी दिन चाहन्छु | म्याग्दी जिल्ला धौलागीरी गाऊँपालिका को मुदी गाउँ देखि सुरु भएर गुर्जा गाउँ हुँदै जलजला सम्मको ५ दिनको ट्रेकिङ्ग रुट सकभर आगामी हिउँदे सिजन देखि सुरु गर्ने गरि योजना बन्दैछ | यो एकदमै नयाँ बाटो अर्थात Virgin Route हुनेछ | जलजला बाट बागलुङ जिल्लाको ढोरपाटन र पू���्वी रुकुम जिल्लाको मैकोट तिर पनि जोडिन्छ । यसमा गाउँपालिकाको तत्परता र सम्बन्धित गाउँको जनताहरुको सक्दो श्रमदान अनिबार्य हुनेछ | अप्ठ्यारो ठाउँहरुमा बाटो बनाउने, रेलिंग हाल्ने, बिश्राम स्थल बनाउने , झोलुंगे पुल हाल्ने कामको लागि नेपाल सरकार पर्यटन मन्त्रालयले सहयोग गर्नेछ | पहिलेको सरकारहरुले गरे जस्तो काम नगर्ने र ठगी गर्ने ठेकदार राखिने छैन | यो कामको निरीक्षण पर्यटन मन्त्रालय सहित म आफैले गर्नेछु | सहयोगको लागि पर्यटन मन्त्रीज्यु र मन्त्रालय र धन्यबाद छ | स्थानीयहरु तयार हुनु होस् । थप जानकारीको लागि सम्पर्क चित्र पुनलाई 9857622028 मा फोन गर्नुहोस ।🙏🙏🙏