#AjayDevgn starrer #Dhamaal4 on third Saturday is showing a huge jump all across the centers. A collection of 4.25-4.50 crore INR at the domestic BO is certain, film may touch 150 crore by the EOD (Trade figures: 140 crores by EOD).
Next up: #Drishyam3#Golmaal5#Chauhaan
नभनिएका मनका कुराहरू,
नदेखिएका मनका पीडाहरू,
हराएका सपनाहरू,
टु���ेक��� सम्बन्धहरू,
बीच बाटोमै छुटेका साथहरू,
मनभित्र गुम्सिएका भावहरू,
निको हुन नसकेका घाउहरू,
अन्त्य कुरिरहेका दिनहरू,
भीडमा पनि हराएको एउटा पात्र…
र अन्त्यमा, सबै कथाको अन्तिम अध्याय बन्छु म - मेरो भित्र को तिमी
“मन ले बिदा दिईसकेपछी सम्झौताले सम्बन्ध जोगाऊन सक्दैन”। सम्झौता भित्र पनि केही माया, केही सम्मान र केही बाध्यता पक्कै हुन्छन् र त सम्झौताको त्यान्द्रो चलिरहन स��ेका होलान् सायद,
तर सम्झौता र शब्दले सम्बन्ध बचाउन सक्ने भए मनको आवश्यकता हुने थिएन होला, त्यसैले मन नै हो, सम्झौता र शब्द त मात्रै अल्झाउने प्रयास हो ॥
भिङ्ग्री (प्युठान) बाट गौमुखी सम्म जाने बाटो को स्तरऊन्नति गर्न १०-१२ बर्ष लागीसक्यो, त्यो पहिले गर्नुपर्यो, नगरपालीका र मान्डवी गा पा संग मात्र जोडने हैन, ऊता पारी गुल्मी का जनता सँग पनि जोडिन बाटो बनाऊनु पर्यो, पुर्बाधार २२ करोड को अस्पताल, ६ करोड को गा पा भवन, जनता कसरी आऊने? जनशक्ति त कसरी पो ल्याऊने हो🤔🤔
गौमुखी गा पा मा म आफै पुगेर शल्यकृया गरेर भवनको लगभग ऊदघाटन नै गरेको हो (३७ जना को शल्यकृया गर्या हो) ���
#AjayDevgn starrer #Dhamaal4 after an excellent Saturday of 10-11 crore, targets a 13-14 crore Sunday and a weekend of 30 crore + (+-3%) INR at the BO.
Outstanding performance continues.
Next #Drishyam3 🔥🔥🔥
The movie is targeting 165-170 crore finish and “HIT” + verdict.
#Mbappé
Golden Boot - 10
Highest goal scorer in the history of the World Cup - 22
#England 6 - France 🇫🇷 4 #ENGFRA
All eyes on #Messi to score one goal to tie with #Mbappé and two goals for the golden boot.
Bring it on #ESPARG#Fıfaworldcup
#AjayDevgn starrer #Dhamaal4 opens with a bang on Second Saturday, 🔥🔥 mode on, with this trend film will collect 8.5-11 crore INR (+-2%) at the domestic BO, this movie is eyeing at a fantastic second weekend of (5.5+11+13) 28-30 crore INR (+-5%),
“Clean HIT” #Drishyam3