डरले मान्छेलाई धेरै थोक गराउछ; कमजोर, अशक्त, शक्तिहीन, डरपोक,
तर हिम्मतले मान्छेलाई एक थोक चाहि पक्कै बनाउछ; निडर भएर बाँच्न।
अब आफै सोच्नुहोस् जीवनमा धेरै थोक भएर हार्ने मन छ कि एक थोक भएर अघि बढ्ने मन छ।😌
📝
हामी कुनै चिज वा मान्छेलाई मन पराउछौ जब ती वस्तुहरुले हाम्रो आँखालाई छुन्छ।😍
अनि
हामी कुनै चिज वा मान्छेलाई माया गर्छ�� जब ती वस्तुहरुले हाम्रो मनलाई छुन्छ।💛
📝
गुलाफलाई टिप्न खोज्दा काँडाहरुले घोचेको होइन। वास्तवमा काँडाहरुले गुलाफ टिपिनबाट उसको रक्षा गरेको मात्र हो। प्रेम भनेको यस्तो हुनुपर्छ आफू धार बनेर टुटाउने र छुटाउने हरुलाई घोचिरहनुपर्छ।😍
📝