जुन पुरूषले अाफ्नाे श्रिमतिकाे घरयासि कार्य देखि लिएर हरेक कार्यमा साहायता दिन्छन् नि त्याे पुरूषले अाफ्नाे अामा र महिलाहरूलाई धेरै सम्मान गरेकाे हुन्छन तर बिडम्बना याे समाजमा तेस्ता पुरूषलाई जाेरूका गुलाम भन्ने गर्छन कमै हुन्छन यस्ता कुरा बुझ्ने मानिसहरू।।।।।।।