*पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त स्वीकृत भएका उम्मेदवारहरूलाई प्रस्तुतीकरणको लागि सूचना*
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिको लागि दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रस्तुतीकरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुनेछ। सिफारिस समितिको निर्णय अनुसार प्रस्तुतीक���ण समूह विभाजन गरी २०८० साल चैत्र २७ गतेदेखि २९ गतेसम्म कार्यतालिका बमोजिम हुनेछ।
सुचना प्रकाशित: चैत्र १८, २०८० को गोरखापत्रमा