@Online_khabar ढुक्क हुनुस्। यो #भद्रकाली खरानी ग्याङको देखाउने दाँत र चपाउने दाँत फरक छ। फेरि यो ग्याङ 'जोगीको चामल जस्तो हो।' यो ग्याङले न गणतन्त्र जोगाउनेवाला छ न त देश नै। तैपनि जनता झुक्याउन नीति, विधि र कार्यक्रमका कुरा गर्छन् तर उनीहरूको मुख्य लक्ष्य नेपालको स्वतन्त्र अस्तित्व सकाउने हो।
@NirmalPrasai5 ढुक्क हुनुस्। यो #भद्रकाली खरानी ग्याङको देखाउने दाँत र चपाउने दाँत फरक छ। फेरि यो ग्याङ 'जोगीको चामल जस्तो हो।' यो ग्याङले न गणतन्त्र जोगाउनेवाला छ न त देश नै। तैपनि जनता झुक्याउन नीति, विधि र कार्यक्रमका कुरा गर्छन् तर उनीहरूको मुख्य लक्ष्य नेपालको स्वतन्त्र अस्तित्व सकाउने हो।
"Our identity is shaped by our language, culture, faith, and nation. When we abandon any one of them, we lose a part of our original identity." — Pushker Kadel
रक्सी खानेलाई
५० हजार
गाजा खानेलाई
भद्रकालीको सरकार!
हरियो साझालाई
निलो बनाउने
देशलाई
दक्षिणमा मिसाउने!
हिजो भनियो
उताको धेरै
सिमा मिचियो!
आज चुपचाप
बसियो।
भोलि भनिनेछ
उतैको नागरिक बनियो!
विषाक्त लोकप्रियतावाद
विस्तारवादको
रणनीतिक
सुरूवात!
होइन भने
संसदमा उभिएर
देशसँग
माफ माग!!
@SantoshKhaderi ०१७ सालमा
राजा महेन्द्रले
संवैधानिक कू गरेर
निर्दलीय पञ्चायती व्यवस्था
ल्याएका थिए।
०८२ सालमा
भद्रकाली खरानी ग्याङले
संवैधानिक कू गरेर
लोकतान्त्रिक प्रणाली र संस्थाहरू
कब्जा गर्दैछ।
१७ सालमा
माटो सुहाउँदो
व्यवस्था भनियो।
८२ सालमा
नयाँ पुस्ता
भनिदैछ।तर दुबैको लक्ष्य
#अधिनायकवाद!
०१७ सालमा
राजा महेन्द्रले संवैधानिक कू गरेर
निर्दलीय पञ्चायती व्यवस्था
ल्याएका थिए।
०८२ सालमा
भद्रकाली खरानी ग्याङले संवैधानिक कू गरेर
लोकतान्त्रिक प्रणाली र संस्थाहरू
कब्जा गर्दैछ।
१७ सालमा माटो सुहाउँदो
व्यवस्था भनियो।
८२ सालमा
नयाँ पुस्ता भनिदैछ।
तर
दुबैको लक्ष्य
#अधिनायकवाद!
आठ वटा साझा बसलाई निलो बनाउने निर्णय भएझैं प्रम बालेनलाई निलो कहिले बनाउने होला? सेतो धरहरामा पनि निलो रङ लगाउने होला। चलचित्र बोर्डलाई निलो चलचित्र बनाउन सघाउने होला। रास्वपा सांसदहरूलाई निलो रङमा डुबाएर निलै कहिले बनाउने होला? गाउँको चिया पसलमा चर्चा भइरहेको थियो। प्रश्न_उठ्यो
ढुक्क हुनुस्। यो #भद्रकाली खरानी ग्याङको देखाउने दाँत र चपाउने दाँत फरक छ। फेरि यो ग्याङ 'जोगीको चामल जस्तो हो।' यो ग्याङले न गणतन्त्र जोगाउनेवाला छ न त देश नै। तैपनि जनता झुक्याउन नीति, विधि र कार्यक्रमका कुरा गर्छन् तर उनीहरूको मुख्य लक्ष्य नेपालको स्वतन्त्र अस्तित्व सकाउने हो।
देश लोकतन्त्रको बाटो भएर अधिनायकवादतर्फ उन्मुख हुने यसैगरी हो।
- कांग्रेस नराम्रोसँग विभक्त।
- एमाले नराम्रोसँग झगडामा व्यस्त।
- नेकपा शक्तिहीन।
- तराईका दलहरू छिन्नभिन्न।
- श्रम संस्कृति पार्टी बन्नै बाँकी।
- राप्रपा झनझन खुम्चिँदै।
- अग्रगामी पत्रकार र नागरिक समाज निरिह।
यस्तो अवस्थामा सरकारको "संविधान र गणतन्त्रविरूद्ध गतिविधि गर्नेलाई २५ वर्ष कैद सजाय प्रस्ताव" साँचो हो भने, त्यसबाट कोही पनि गणतन्त्रवादीहरू खुशी नहुनु होला। एउटालाई खाने बाघले मौका पर्दा अर्कोलाई पनि खान्छ।
म गणतन्त्रवादीहरूसँग सहमत नहुँला तर उनीहरूको लोकतान्त्रिक अधिकारका पक्षमा सधैँ उभिने छु।
@RabindraMishra ढुक्क हुनुस्। यो #भद्रकाली खरानी ग्याङको देखाउने दाँत र चपाउने दाँत फरक छ। फेरि यो ग्याङ 'जोगीको चामल जस्तो हो।' यो ग्याङले न गणतन्त्र जोगाउनेवाला छ न त देश नै। तैपनि जनता झुक्याउन नीति, विधि र कार्यक्रमका कुरा गर्छन् तर उनीहरूको मुख्य लक्ष्य नेपालको स्वतन्त्र अस्तित्व सकाउने हो।
अघिल्लो पुस्ताको अपेक्षा र पछिल्लो पुस्ताको चाहाना सधैं फरक हुन्छ तैपनि पुस्ता-पुस्ताबिचको सम्बन्ध र विश्वास बलियो बन्नुपर्छ। यसका लागि हामीबीचको संवाद खुला, स्पष्ट र भयरहित हुनुपर्छ र हामीले नियन्त्रणमुखी मनले होइन, सहयोगी भावनाले सम्बन्ध अघि बढाउनु पर्छ। #दिगो_प्रगति यसमै छ है।
"A nation cannot build independent citizens by encouraging financial dependency. Lasting prosperity comes when public policies empower people to become productive, self-reliant, and economically independent rather than permanently dependent on financial benefits." - Pushker Kadel