शक्तिशाली राष्ट्र आफ्नो देशको एउटै नागरिकको सुरक्षामा पनि देशको सुरक्षा सम्झिन्छ र संवेदनशील बन्छ। हामी त्यती कमजोर पनि नबनौं आफ्ना नागरिकका भयावह भिडियोहरु समाजिक सन्जालमा हेरेर मुकदर्शक बनिराखौं
इज़रायलमा रहेका नेपालीका निम्ती राज्य र सरोकार पक्ष संवेदनशील बनेोस्। 🙏🙏����
दु:खद खबर्😭😭😭😭😭
#भारती मानन्धरको अवस्था निकै दहनिय बन्दै गएको छ, अब यसको जिम्मेवार राष्ट्रपति हुनेकी राज्य हुने जवाफ चाइयो सबैजनाले यो पोस्ट सक्दो #सेयर_गरेर सरकार सम्म पुगाउनुहोला 🙏
रामचन्द्र पौडेलको ठाउँमा ज्ञानेन्द्र शाह हुन्थे भने पक्कैपनि "रिगल" जस्तो ज्यानमाराले कैदमाफी पाउँदैनथ्यो। सार्वजनिक व्यक्ति हुनुपर्ने ठाउँमा पार्टीका मान्छे भर्ती गर्दा पदको गरिमा र मर्यादा शुन्य भयो।
सरकारले बढाउने भनेकै उपभोग्य सामानको मूल्य हो, बेरोजगारी हो, भ्रष्टाचार र तस्करी हो । घटाउने त केवल क्रियाशील युवा हो, श्रम शक्ति हो, जनताको आशा हो । सरकारले आफ्नो दसैँ मनाउन गरिबको चुलो ननिभाओस् ।
सादगी, सालीन, सरल, शान्त, सौम्य, सहिष्णु, संस्कारी, साहसी, शब्दको अर्थ सुवासचन्द्र नेम्वाङमा फिट हुन्थ्यो। उनकै लागि यो शब्द बनेकाे जस्तो लाग्थ्यो।
मृत्यु सत्य हो, श्रद्धाञ्जली सर।
एउटा पार्टी खोल्यो, वितृष्णाको माहोल बनायो, सपना बेच्यो, भोट बटुल्यो, मन्त्री पद ३ करोडमा बेच्यो, जनताको विश्वासघात गर्यो। ७ सालदेखि अहिलेसम्म सबैभन्दा सजिलो पेशा पार्टी खोल्ने, जनता ठग्ने, देश लुट्ने।