सूर्यविनायकको पहाडी काखमा, डोलेश्वर महादेवको आरती।
भक्तपुरको यस गुप्त धाममा जहाँ केदारनाथको शिरको पूजा हुन्छ, त्यहाँको साँझको आरतीले मनलाई पावन बनाउँछ। भगवान शिवको कृपाले सबैको मनोकामना पूर्ण होस्। 🔱✨
#Doleshwor#SandhyaAarti#LordShiva#Suryabinayak#NepalMandir
श्री केदारनाथ शिर डोलेश्वर महादेवको पवित्र दर्शनले यात्रा पूर्ण हुन्छ। हर हर महादेव! 🙏🕉️
The sacred darshan of Shree Kedarnath Shir Doleshwor Mahadev completes the journey.
#Doleshwor#Mahadev#Shiva#Suryabinayak
**महाशिवरात्रि विशेष न���मन्त्रणा **
**श्री केदारनाथ डोलेश्वर महादेव मन्दिर, सूर्यविनायक-८, भक्तपुर**
विशेष आकर्षण:
- मन्दिरको चारै ढोका खुल्ला (सबै भक्तजनका लागि अवसर)।
- गर्भगृहमा प्रवेश गरी शिवलिङ्ग र पवित्र शिलाको साक्षात्कार।
- भक्तिगीत, कीर्तन।
#Mahadev #Doleshwor
🎉 सूर्यविनायक नगरपालिकाको नव निर्मित प्रशासकीय भवन उद्घाटन समारोह सम्पन्न 🎉
नगरपालिकाको गौरवमय क्षण! प्रशासकीय भवनको उद्घाटन समारोह सम्माननीय प्रधानमन्त्रीज्यू��ो प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भयो। 🇳🇵✂️
Excited to witness the Opening Ceremony of the Rotary Youth Leadership Awards 2024! Having been a proud member of the Rotaract Club of Bagmati from 2011-2014, it is truly an honor to attend this event as special guest as the Chairman of Suryabinayak Municipality Ward 8.
सूर्यबिनायक ८ नं वडा कार्या��यद्वारा आयोजित ३ महिने पाक कला तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र बितरण कार्यक्रम ! उक्त तालिममा ��१ जना प्रशिक्षार्थीहरुले प्रशिक्षण लिनु भएको थियो !
#cooktraining #youthempowerment
Sri Kedarnath Shir Doleshwor Mahadev Temple Suryabinayak -8 Bhaktapur.
सूर्यविनायक - ८, भक्तपुरमा रहेको श्री केदारनाथ शिर डोलेश्वोर महादेव मन्दिरमा भईरहेको श्रावनी मेलामा सम्पूर्ण श्रद्धालु भक्तजनहरुलाई हार्दिक निमन्त्रणा गर्दछौ l
#Doleshwor#Mahadev#kedarnath
Monty Desai Sir,Respected Coach of the Nepali national cricket team visited Kedarnath Shir Doleshwor Mahadev located on Suryabinayak Municipality Ward 8. He gave important suggestions on the abundant possibilities of religious and sports tourism.
#montydesai#nepalcricket
Among the trainees in the coffee making (Barista) training program through the Youth targeted program allocated in Suryabinayak Municipality 8.
#youthdevelopment#youthemployment#Municipality
Exciting news! We're thrilled to support One to Watch and Suryabinayak Municipality's collaboration to boost SMEs through business development services. Together, we'll strengthen local engagement and support for innovative entrepreneurs.
छिमेकि राष्ट्र भा��तमा धानको पराल र भूस बालेको धुवाले नेपालमा समेत असर पारिरहेको सन्दर्भमा सम्पूर्ण कृषक दाजु भाई तथा दिदीबहिनीहरुमा पराल तथा भूस व्यवस्थापनको लागि वैकल्पिक विधि अपनाई स्वस्छ पर्यावरणकालागि सजग भइदिनकोलागि हार्दिक आव्हान गर्दछौ
#saveenvironment #Paddystraw
जिल्ला स्तरीय वडाब्यापी ब्याडमिन्टन प्रतियोगितामा सू. न पा ८ को प्रतिनिधित्व गर्दै Men's Single बिजयता बन्न सफल भाई आयुष प्रजापति लाई हार्दिक बधाई 🎉🎉
#Badminton#Sports