Nepal protest is primarily against corruption and misgovernance. Social media ban was just the tipping point.
Why is Indian Godi media misleading people by not showing the reality?
We sincerely request to impose visa bans to all the ministers of the current cabinet, including KP Sharma Oli, Ramesh Lekhak, his parter Sher Bahadur Deuba, the Chief of Nepal Police and the Chief District Officer of Kathmandu, on those who shot 14 young men aged 20-25, including a 12-year-old child, in the chest and head.
@UN@GOVUK@USAGov@potus@EUCouncil
जिल्ला प्रशासनबाट १२ः१५मा जारी भएको कर्फ्यू लागू हुने समय १२ः३० छ।
मिडियामा १२ः३०मा खबर छाएको छ। सामाजिक सञ्जाल बन्द छ। प्रहरी अनुमानमा सडकमा १२ हजार आन्दोलनकारी छन्।
१२ हजार मानिस जति नै माइकिङ् गरेपनि कसरी सडकबाट मिनेट भरमै तितरबितर हुन्छन्!?
कसले क��न कसरी अन्धाधुन्ध आदेश गर्छन् खै!? अनि अन्धाधुन्ध गोली बर्षा हुन्छ। दमन षडयन्त्र देखिएन? #JallianwalaBagh झैं लाग्ने।
#zengnepal #genzrevolution
सत्तामा बसेकाहरु मर्नु भन्दा बहुलाउनु ठीक भन्दै संकटकाल लागु गर्ने तर्फ नलाग्लान् भन्न सकिन्न।
अबका दिन आफ्नो लागि सहज छैन भनेर त तिनले बुझिसकेको हुनुपर्छ। अब कांग्रेस-एमालेले गर्ने शासन बन्दुकको बलमा मात्र सम्भव छ।
संघीय गणतन्त्र नेपाल लोकतान्त्रिक रहेन। कहिल्यै थिएन।
Dear International Media. Today’s demonstration is not against SOCIAL MEDIA BANNED it’s against CORRUPTION, it’s against CORRUPTED POLITICIANS - #internationalmedia#NEPAL
देश यति बन्यो, उति बन्यो, निराशा किन छरेको?, सब ठिक छ, गजब छ भन्दै ‘बलियो सरकार र स्थायित्व’को गाना गाएर भक्तिमा लीन मिडिया जिम्मेवार छ कि छैन?
If you fail to see the media's complicity, then you are missing a very crucial point as the situation unfolds. 😤
खड्ग ओली, रमेश लेखक, पृथ्वीसुब्बा, आरजु देउवासहित मन्त्रिपरिषदका सबै सदस्य प्रहरी प्रमुख र काठमाडौैंका प्रजिअलाई तत्काल गिरफ्तार गरि ज्यान मुद्दा चलाइयोस्।
प्रिय दिदीबहिनीहरू,
हिन्दु धर्मशास्त्रले भन्छ, 'यत्र नार्यस्तु पुज्यन्ते, रमन्ते तत्र देवता' अर्थात् जहाँ नारीको सम्मान हुन्छ, देवताको बास त्यहीँ हुन्छ। यो तीजमा रमाउनुहोला, खुसी मनाउनुहोला।
काठमाडौँ जिल्ला प्रशासनले सामाजिक व्यवहार सुधार ऐनलाई देखाएर तीज भड्किलो तरिकाले नमनाउन आदेश जारी गरेछ। नेताका छोराछोरी, नातिनातिनाका बिहेव्रतबन्धमा कहिले यस्ता कानुन छ भनेर यसरी उर्दी जारी गरेका देख्नुभएको छ? कानुनको पालना सबैले गर्नुपर्छ तर महिलाको खुसी सानै भएपनि भड्किलो देख्ने सत्ताको सोचमा समस्या छ तपाइहरूमा हैन।
बिन्दास तीज मनाउनु होला। फोटो पोस्ट्याउनु होला, छमछम् नाच्नुहोला। तपाईँहरू रमाएको देखेर म पनि रमाउने छु।
सत्ताको सोचमा पितृसत्ता घोर हानिकारक छ!
EXCLUSIVE : अनाथ बालबालिकालाई आश्रय दिन स्थापित नेपाल बाल संगठनको सम्पत्ति हडप्न एउटा व्यापारिक घरानाले गरिरहेको प्रपञ्च र निहित स्वार्थनिम्ति त्यसमा भर्याङ बनिदिएको बाल संगठन नेतृत्वका भ्रष्ट कृत्यको चिरफार: @DahalDeepa
https://t.co/6EGxLI7Vs7