भारतीय यु टयुबर @dhruv_rathee ले पनि लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भु भाग भनिदिए पछि @indiandiplomats ले पनि स्विकार गर्नु पर्ला नि, कसो @shisir सर ?
राजा महेन्द्र नभएको भए ह��मीले किराँतबंश, लिच्छविकाल र मल्लकालिन ईतिहास पढ्न पाउने थिएनौं : Marsal Rai
@hark_sampang भाई ; अनाव्यशक खुरा��ाती सोचेर बस्नु भन्दा एक पटक यो भिडियो हेर्नुहोला ‼️