बक्रतुण्ड महाकाय सूर्यकोटी समप्रभ ।निर्बिघ्नं कुरुमे देव सर्वकार्य सुसर्वदा । जय सिद्धिदाता गणेश जी 🙏 र जय संकटमोचक हनुमान जी 🙏 शुभ प्रभात , नमस्कार 🙏 🌅।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
पुरुषले धनको पछि मात्�� लाग्ने होइन, सम्बन्ध जोगाउन पनि जान्नुपर्छ।
किनकि श्रीमती खुसी हुँदा घरमा माया फुल्छ, सम्मान बढ्छ, समृद्धि भित्रिन्छ र मनमा शान्तिले स्थाई बास पाउछ।
#शुभसाझ 💙
"खुसी"को कुनै मूल्य हुँदैन,
यसको हिसाब पैसाले होइन, अनुभूतिले गर्छ।
यो त जीवनले दिएको त्यस्तो नि:शुल्क उपहार हो,
जुन बाँड्दै जाँदा घट्दैन, झन् बढ्दै जान्छ।
#शुभदिनको_कामना 🙏🌺🌷
पुराना दलका माननियज्युहरुलाई यस्तै प्रशिक्षण दिएर पठाउछन कि के हो ? खाली भिडन्तमात्र गर्न खोज्ने।
लेडि डनलाई कसैले भन्द्याओन घरको श्रीमानलाई कुटेर थर्काए जस्तो हुदैन, संसदको आफ्नै मर्यादा हुन्छ।
🕉शुभ नया सप्ताह💜 सुविचार🍀
निर्णय लेने और संवाद में, सही होने की आवश्यकता के बजाय शांति को चुनना अक्सर अधिक बुद्धिमानी भरा होता है; विवेक ही सच्चे नेतृत्व को परिभाषित करता है।
🚩ॐ नमः शिवाय🔱🌴राधे राधे ⛱️ईश्वर की कृपा आप पर बनी रहे🌻
स्थायी खुसीकाे लागि
एकमुष्ठ संघर्ष एकजनाकाे
सफल हुनु भाे भने भागिदार अनेक हाे के
त्यहीँ भएर काम गर्न राेक्नु हुन्न के, सानातिना नै किन नहाेस् ल।
#शुभदिन😊
प्रधानमन्त्री��े बोलेनन् बोलेनन् भन्या होइन ? देखौ नि प्रधानमन्त्रीले बोलेपछी के के बोल्छन् ?
नबोल्दा बोलेनन् भनेर गुनासो, बोलेपछि अन्टसन्ट बोलेरै हैरान 😂
जिम्मेवार पदमा बसेका जिम्मेवार ब्यक्तिले बोलेको हरेक शब्दको जिम्मेवारी हुन्छ।
आधारबिना बोलेको कुरा अन्ततःआफैं��ाई भारी पर्छ🙁
बक्रतुण्ड महाकाय सूर्यकोटी समप्रभ ।निर्बिघ्नं कुरुमे देव सर्वकार्य सुसर्वदा । जय सिद्धिदाता गणेश जी 🙏 र जय संकटमोचक हनुमान जी 🙏 शुभ प्रभात , नमस्कार 🙏 🌅।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
सरकार का६०दिन,परिवर्तनको सुरुवात पक्कै देखिदैछ बोल्नुपर्ने ठाउँमा बोले पुग्यो तिमीहरूका थोत्रा भाषणबाट वाक्क भएका हामीलाई यहि ठि���छ सर्त एउटा मात्र देशमा शुसासन होस्,अनि छनी गणतन्त्र ल्याएका हौं भन्दै धम्काउने बन्द गर,मिडिया हुँ भन्दै जथाभावी लेख्ने,चरित्र हत्या गर्ने ��ाम बन्द गर!
कहिलेकाहीँ भुलेर नि फलिफाप भाछ
कहिले बिर्सेर नि काममा निकै दिमाग भाग्छ
उसलाई के सम्झाउँ फेरि , आफ्नै हालत खराब छ
कताकता नगरुँ त्यहीँ गर्नु पर्याछ
कताकता नभनुँ ठर्काउनु पर्याछ
कताकता साेझाे हुँ, माहाेल नै खराबकाे चलिराछ
कताकता गल्ती नदाेहाेर्याउँ भा छ
उस्स�� करियर र दिमाग भारी छ
😋
अह,तिमीलाई मेरो विचार मन परेन
किन थाहा छ?
किनकि तिम्रो सत्ताको मोह अझै बाँकी छ
किन बाँकी छ थाहा छ?
किनकि तिमीले पनि ती नेताहरूझैँ
देशलाई माया होइन
देशको रगत चुसेर बाँच्न सिकेका छौ
जनताको पीडा तिमीलाई कथा लाग्छ
तिमीलाई परिवर्तन मन पर्दैन
किनकि परिवर्तनले तिम्रो व्यापार बन्द गर्छ
तिनै लोक पिरतिमा, वाधा भएनी मन्जुर !!
मैले पाउने प्रेम, आधा आधी भएनी मन्जुर!!
सबको प्यारो हुनु तिमी,सबको साझा कृष्ण!
पिरा भएनी मन्जुर, म त राधा भएनी मन्जुर!!
#शुभबिहानी 🌹🙏☕️
🕉मधुर नया सप्ताह वंदन🌞सुविचार💜
समय का इंतज़ार करने से बेहतर है हर पल अपना सर्वश्रेष्ठ देना, क्योंकि इंसान की करवट दिशा बदल देती है, और वक्त की करवट पूरी दशा बदल देती है।
🚩ॐ श्री शिवाय नमस्तुभ्यम् 🙏🔱🌴राधे राधे🎄परमेश्वर आप सभी को खुश रखें🌻