मन्त्रालय भागबन्डा 👇️
नेपाली कांग्रेस- ८
म��ओवादी - ५
एस -२
जसपा -२
लोसपा -१
नागरिक उन्मुक्ति -१
आमजनता पार्टी- १
जनमत- १ मन्त्री, १ राज्यमन्त्री,
नेसपा- १
भाैमान @hamrorabi काे स्वतन्त्र पार्टी - 🔔 घण्टा
रिपोर्टर्स क्लब नेपालले यो वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेललाई दिने निर्णय गरेको छ ।
#NepalPress
https://t.co/o40Tcf1uop