#नववर्ष_नवज्ञान
धन-सम्पत्ति क्षणिक सुख दिन सक्छ, तर वास्तविक शान्ति र आनन्द आध्यात्मिक ज्ञानमा छ । नयाँ वर्ष २०८२ मा जगतगुरु रामपालजी महाराजको प्रेरणादायी पुस्तक " जिउने मार्ग " पढेर आफ्नो जीवनलाई अर्थपूर्ण बनाउनुहोस् ।
यो क्षणभंगुर संसारमा सत्यको खोजी गर्दै हुनुहुन्छ ? #नववर्ष_नवज्ञान
नयाँ वर्ष २०८२ को अवसरमा जगतगुरु तत्त्वदर्शी सन्त रामपालजी महाराजका आध्यात्मिक पुस्तकहरू पढ्न सुरु गर्नुहोस् । जीवनको वास्तविक उद्देश्य र अमर सुखको मार्ग पत्ता लगाउनुहोस् ।
#नववर्ष_नवज्ञान
यो संसार त क्षणभंगुर मात्र हो, तर एउटा यस्तो अमरधाम छ जहाँ न पीडा हुन्छ न मृत्यु । जगतगुरु रामपालजी महाराजले त्यस धामसम्म पुग्ने सत्य मार्ग बताउनुभएको छ । नयाँ वर्ष २०८२ को सुरुवात ज्ञान गंगा गीता तिम्रो ज्ञान अमृत, जिउने मार्ग पुस्तक पढेर गर्नुहोस् ।
यो नयाँ वर्षमा सन्त रामपालजी महाराजको आध्यात्मिक ज्ञानले भरिपुर्ण " ज्ञान गंगा " र " जिउने मार्ग " जस्ता पुस्तकहरु पढेर, सत्संग सुनेर आफ्नो जीवनल���ई आध्यात्मिक रूपमा समृद्ध बनाऔं ।
#नववर्ष_नवज्ञान
😍नयाँ वर्षको बिहानी हुँदै गर्दा, हामी नयाँ सुरुवातको सीमानामा उभिएका छौँ । तर यदि हामीले नयाँ सुरुवात गर्न सक्यौँ भने, हाम्रो जीवन सुधार मात्र होइन, हाम्रो आत्माको पनि उद्धार सम्भव छ । "जिउने मार्ग" ले त्यो अवसर प्रदान गर्दछ - ✍️👏
#नववर्ष_नवज्ञ���न
🎑नयाँ वर्ष २०८२ को यो शुभ अवसरमा, जगतगुरु रामपालजी महाराजको आध्यात्मिक ज्ञानले भरिएका पुस्तकहरू "जिउने मार्ग" र "ज्ञान गंगा" लाई आफ्नो जीवनको मार्गदर्शन बनाउनुहोस् । पुस्तक पढेर यो वर्ष तपाईंको आध्यात्मिक उत्थानको वर्ष ब���ाउनुहाेस्
#नववर्ष_नवज्ञान
#नववर्ष_नवज्ञान
धेरैले पूजा पाठ गर्दा पनि जीवनमा समस्या र दुःख भोगिरहेका छन् । किन ?
सत् उपासना विधि के हो ?
जगतगुरु रामपालजी महाराजले यसको रहस्य उजागर ग��्नु��एको छ । नयाँ वर्ष २०८२ मा पुस्तक ज्ञान गंगा पढेर सही ज्ञान प्राप्त गर्नुहोस् र दुःखमुक्त जीवन जिउनुहोस् ।
#नववर���ष_नवज्ञान
यो संसार त क्षणभंगुर मात्र हो, तर एउटा यस्तो अमरधाम छ जहाँ न पीडा हुन्छ न मृत्यु । जगतगुरु रामपालजी महाराजले त्यस धामसम्म पुग्ने सत्य मार्ग बताउनुभएको छ । नयाँ वर्ष २०८२ को सुरुवात ज्ञान गंगा पुस्तक पढेर गर्नुहोस् ।
#नववर्ष_नवज्ञान
🪷 जगतगुरु रामपालजी महाराज ले पवित्र धर्मश���स्त्रहरूको गहिरो ज्ञानबाट सत्य उजागर गर्नुभएको छ। उहाँका पुस्तकहरू "जिउने मार्ग" र "ज्ञान गंगा" मा जीवनका सबै रहस्यहरू छन्। यी अनमोल ग्रन्थहरू पढेर आफ्नो आध्यात्मिक यात्रा सुरु गर्नुहोस्।
#नववर्ष_नवज्ञान
हामी को हौं ? कहाँबाट आयौं ? किन दु:ख भोग्छौं ?
यी प्रश्नहरूले तपाईंलाई सताइरहेको छ भने, अब जवाफ खोज्ने समय आएको छ ।सन्त रामपालजी महाराजको दिव्य ज्ञानले भरिएको पुस्तक " ज्ञान गंगा "पढ्नुहोस् ।नयाँ वर्ष २०८२ मा सत्य ज्ञानको ज्योतिले आफ्नो जीवन उज्यालो बनाउनुहोस्।
#नववर्ष_नवज्ञान
जीवनका अनगिन्ती प्रश्नहरूको उत्तर खोज्दै हुनुहुन्छ भने, जगतगुरु रामपालजी महाराजका दिव्य पुस्तकहरू ( जिउने मार्ग र ज्ञान गंगा ) तपाईंका लागि तयार छन् । नयाँ वर्ष २०८२ को पहिलो दिनदेखि नै यी पुस���तकहरू पढ्न सुरु गर्नुहोस् नयाँ, शान्त र सार्थक जीवनको अनुभव गर्नुहोस् ।
#नववर्ष_नवज्ञान
सम्पूर्ण शास्त्रहरूको ज्ञान प्राप्त गरेर यस नयाँ वर्षलाई सार्थक तुल्याऔं। निःशुल्क प्राप्त गर्नुहोस् आध्यात्मिक पुस्तक "ज्ञान गंगा" 📖
📢अवश्य सुन्नुहोस् सन्त रामपालजी महाराजका अमृत वचन ABC टिभिमा दिउँसो १२ः४५ देखि १ः४५ सम्म ।
#नववर्ष_नवज्ञान
हामी को हौं ? कहाँबाट आयौं ? किन दु:ख भोग्छौं ?
यी प्रश्नहरूले तपाईंलाई सताइरहेको छ भने, अब जवाफ खोज्ने समय आएको छ । सन्त रामपालजी महाराजको दिव्य ज्ञानले भरिएको पुस्तक " ज्ञा�� गंगा " पढ्नुहोस् । नयाँ वर्ष २०८२ मा सत्य ज्ञानको ज्योतिले आफ्नो जीवन उज्यालो बनाऔ
मानव जीवन बहुत कठिन ले प्राप्त हून्छ जून अनमोल जीवन लाई नशा ले नष्ट हैंन सत भक्ति ले सफल बनाउनू होस
#नशा_नाशको_कारण_हो ।
यस बाट बच्न प्रतिदिन सागरमाथा tv 5:55 am प्रतिदिन हेर्नुहोस्।।
_संत रामपाल जी महाराज 🙏🌻🌻
#नशा_नाशको_कारण_हो
भांग तम्बाकू छोतरा, आफू और शराब।
गरीबदास कौन करे बंदगी, ये तो करें खराब।।
भावार्थ: गरीबदास जी महाराज भन्नु हुन्छ, "रक्सी, भाङ, तमाखु तथा अफिम आदिले कसैको भलो गर्दैन । यसले त उल्टै हानि गर्छ।"
-संत रामपालजी महाराज
#नशा_नाशको_कारण_हो
गरीब, नर सेती तू पशुवा कीजै, गधा बैल बनाई। छप्पन भोग कहाँ मन बौरे, कुरड़ी चरने जाई ॥
अर्थात् संत गरीबदासजी भन्नुहुन्छ, तिमीले पाएको अमूल्य मनुष्य जीवन
सतभक्ति नगर्नाले मनुष्यबाट पशु, गधा, गोरु आदि बन्नेछौ र यो छप्पन भोग