आज असार पन्ध्र गते। गोर्खा जातिले युगौंदेखि पालन गर्दै आएको आफ्नो अलग्गै अनि जातीय अस्तित्व बोकेको महान गोर्खा जातीय कृषि पर्व असार पन्ध्रको विश्वभरि छरिएर बसेको सबै गोर्खालाई हार्दिक एवं मंगलमय शुभकामना । #farmers#asar15#agricultural#agricultureworld#farmer#farming#darj