If the people at the top bully,and it is cherished as a way of“teaching lesson”,everybody else in the lower rungs think it's ok to behave in a “teaching lesson”way.Bullying doesn’t only take the form of using brute force, bullying also takes the form of completely negating....
बालेन्द्र साह र सुधन गुरुगंको 'देश बनाउने रोग'ले चाँडै नै देश थलिएर मर्नेछ। 'देश बनाउने रोग' बोकेका अर्धसील्ली समुदायले पनि बुझुन्- मुर्ख शासक र अनुत्तरदायी प्रशासकले देश भत्काएनन् भने नागरिकले आफै देश बनाउँछ।
तिमीहरूको 'देश बनाउने रोग'ले मुलुक कोरोनाजस्तै अराजक संक्रमणबाट गुज्रिदैछ। यस्तो दिन नआओस् कि एक दिन बालेन्द्र सरकारलाई नै क्वारेन्टाइनमा राख्नु परोस्।
@GuyAirline Stunt and populism such hollow IQ country and countrymen bound to drown Nepal and Nepali sooner or later ! This government is a result of burning , violence, populism and stunt !
यति नाटक, यति चटक! उत्तिखेरै थर्काको छ, उत्तिखेरै धम्काको छ, उत्तिखेरै भावुक भएझैं गरेको छ, उत्तिखेरै असंवेदनशील भएर ह्विल लक हाम्ले ला'हो? भनेको छ! देशको गृहमन्त्री हो कि टोले युवा क्लवको सचिव? सरकारको कुर्सीमा आफु, दोष बिपक्षीलाई? यति गैह्रजिम्मेवार कसरी हुन्छ यो रास्वपा दल?��
के गर्नु, गिरिश बोरोजी,
तपाईँजस्तो हाइली प्रोफेशनल पत्रकार भएर बस्ने बुद्धी भएन। चुनाव जितिए के-के नै होला, अनेक पार्टी चाहार्दा स्वार्थ पुर्��ि होला, जिन्दगी बनाउन सकिएला भनेको, सकिएन।
तपाईँको तथ्यपरक, सुक्ष्म, गहन टिप्पणीले यो मूर्खको बुध्दी फिरोस् भन्ने कामना गर्दछु। आभारी छु।
@Mukunda_Chettri You should go and watch more of the zombieland and keep American Psycho for yourself I am from Nepal. You better go and massage your owners !
यो पोष्ट हेरेर बाह्रसिङ्गे, शेर्पा लगायतका बियर फ्याक्ट्रीका साउहरु कति हाँस्या होलान्? हिन्वा, बिगमाष्टर लगायतका वाइन फ्याक्ट्रीका साहुहरुको हाँसो त हिजोदेखि अँझै रोकिएको छैन रे!
जे भएपनि दाजु यस्तै आविष्कार बेचेर दुदुन्पटक मन्त्री भैसके! आखिर दुनियाँ गफैले खाने मेलो त रछ!😝
'सम्पत्ति छानबिन समितिले राजश्व छलीदेखि सुनसम्ममा कैफियत देखायो तर दोषी सुधन हैन 'सिस्टम'लाई बनायो' रे !
आफ्ना मान्छेलाई सबैले बचाउने हो , सत्ताको न्युनतम गुण हो त्यो ! अचम्म पर्न हुन्न। नयाँ-पुरानो सबै यहि समाजका उपज हुन्!
बाँकी म छु, ढुक्क हुनोस् ;))