"असारको हिलोमा मंसिरको भकारी देख्न सक्नुपर्छ।"
आजको हिलो, दुःख र परिश्रमनै भोलिको समृद्धिको आधार हो। कठिनाइसँग नआत्तिने, धैर्य र मेहनतलाई साथ दिनेले नै फल पाउँछ। राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा सबैमा हार्दिक शुभकामना।
किसानको श्रमप्रति सम्मान गरौँ। 🌾
योग, केवल शरीरलाई स्वस्थ बनाउने अभ्यास मात्र होइन, मनलाई शान्त, विचारलाई सकारात्मक र जीवनलाई सन्तुलित बनाउने एक साधना हो। नियमित योगले आत्मबल, अनुशासन र आन्तरिक आनन्द प्रदान गर्छ। स्वस्थ शरीर, शान्त मन र सुखी जीवनका लागि योगलाई जी��नशैली बनाऔँ।
विश्व योग दिवसको शुभकामना!
हरेक विश्वकपले नयाँ सुपरस्टार जन्माउँछ। कसैले उपाधि जित्छन्, कसैले जित्दैनन्, तर प्रतिभा, अनुशासन र सकारात्मक छापले उनीहरूलाई इतिहासमा अमर बनाउँछ। जीत–हार क्षणिक हो, असल व्यवहार र प्रतिबद्धताले नै दीर्घकालीन विरासत निर्माण गर्छ। शुभप्रभात। ☀️⚽
व्यवसायमा आउने उतारचढाव स्वाभाविक हुन्। कोभिडले केही समय सुस्ताएको पर्यटन क्षेत्र फेरि नयाँ आशा र सम्भावनासहित अघि बढ्दैछ। बढ्दो सकारात्मक संकेतहरूले पर्यटकीय राजधानी पोखराप्रतिको विश्वास थप बलियो बनाएको छ। पर्यटनसँग आबद्ध सबैको प्रगति र समृद्धिको कामना गर्दै, पोखरालाई शुभकामना।
रवि लामिछानेको भारत भ्रमणले नेपालका लागि नयाँ सम्भावना र अवसरका ढोका खोलोस्। छिमेकीसँगको सम्बन्ध थप विश्वासिलो, आर्थिक सहकार्य अझ सशक्त र युवाका लागि रोजगारी तथा लगानीका अवसर विस्तार होऊन्। कूटनीतिक संवादले देशको हितमा सकारात्मक योगदान पुर्याओस्
शुभकामना!
Happy Int’l Day of Families
माकुरा, अक्टोपस र पेन्गुइन जस्ता जीवले सन्तानका लागि गर्ने प्राणको त्याग अतुलनीय छ। तर, मानव अभिभावकत्व त्योभन्दा माथि छ। आमाबुवाले जन्म र भोजन मात्र दिँदैनन्; निस्वार्थ प्रेम, संस्कार, र सपना देख्न सिकाउँदै सन्तानको चरित्र र भविष्य उज्यालो बनाउँछन्।
'अल्लाह'को रहमत, दया र बरकत सधैं तपाईंमाथि रहिरहोस्।ईदको पवित्र अवसरले तपाईंको मनमा शान्ति,हृदयमा विश्वास र जीवनमा नयाँ उज्यालो भरिदियोस्।जीवनमा आउने उतारचढाव र कठिन यात्राहरु सिकाइ बनुन् ।अल्लाहले तपाईंका हरेक नेक चाहना पूरा गरून्।
ईद मुबारक!
No matter how difficult yesterday was, today arrives with fresh energy, new hope, and another chance to grow, improve, and move forward.
Dream again. Start again. Believe again.
अबको बजेटले भाषण होइन, परिणाम र भरोसा दिन सकोस् भन्ने अपेक्षा छ। यदि सरकार दृढ रह्यो भने नेपालमै लगानी, रोजगारी र सम्भावनाको स्वर्णिम अध्याय सुरु हुन सक्छ।
Cristiano Ronaldo ले भर्खर जन्मेकि छोरी गुमाऊछन् । ऊनले त्यहाँ भएका सम्पूर्ण डाक्टर नर्सलाई सक्दो प्रयास गरेकोमा हात जोडेर धन्यवाद भन्छन्। ऊनीसँग पैसा थियो, सबथोक थियो ।
१. खानेकुरा अडकेमा:तपाईंले केवल हात माथि उठाउनु पर्छ । आफ्नो टाउको भन्दा माथि हात उठाएमा घाॅटिमा अडकिएको खानेकुरा स्वत: तल झर्छ ।
३. खुट्टा बाउॅडिएमा: आफ्नो देब्रे खुट्टा बाउॅडिएको महसुस हुन्छ त्यसबखत दाहिने हात माथि उठाउनुस, दाहिने खुट्टा बाउॅडिएमा बायाॅ हात माथि उठाउनुहोस ।
उमेरले ६० विषयमा: संयुक्त राज्य अमेरिकामा भएको एक अध्ययनले ५१% भन्दा बढि बृद्ध व्यक्तिहरू भ-याड० चडदा खस्ने गर्दछन भनेकोछ ।
- अमेरिकामा प्रत्येक वर्ष २०००० व्यक्तिहरुको मृत्यु भ-याड० चढाईका कारण हुनेगर्छ ।
सुस्मिताकाे विचारलाई व्यवहारमा लागू गरौँ, जिन्दगीकाे सरलता र सफलतामा अगाडि रहने छौं।(केही वर्ष अगाडि सम्म कसैले बेबकुफ प्रश्न वा व्यवहार गर्यो भने रिस उठ्थ्यो तर आजकाल बेबकुफ प्रति दया लाग्छ,रिस उठदैंन,तसर्थ म भन्ने गर्थें,"कुकुरले हामिलाई टोक्यो भने हामीले कुकुरलाई टोक्ने होइन"
"समय समय के बात"
कुनै जमानामा केहीले मात्र SONY Walkman पाईटकाे पेटीमा राखेर गीत सुन्नु र सुनाउनु संवृद्दताको प्रतीक मानिन्थ्यो। अहिले यस प्रविधिलाई मोबाईलले प्रतिस्थापन गर्यो र यो सामान्य जीवनस्तर मानिन्छ।