Our manuscript "The matrilineal ancestry of Nepali populations" is now published in Human genetics, Congratulations to all co-authors! https://t.co/ZGZffPQI9A
With #H5N1#birdflu spreading amongst dairy cows, one of the most important things to think about right now is what would need to happen for this virus to actually start a pandemic.
I'm on a train, so a brief thread...
यदि सरकारले 'भिटो' लगाएन भने सिधाकुरा बच्नै सक्दैन। र, सिधाकुरालाई सजाय भए अनर्गल आरोपका सयभन्दा धेर मुद्दा हदम्यादलाई छल्न सकिने फौजदारी दफाहरूमा टेकेर ओरिजिनल 'सिधाकुरा'विरुद्ध थप दर्ता हुने नै छन्। यसै त सहकार��को पासो छँदै छ, यो सिधाकुराको गलपासो किन थप्या हो? बुझ्नै सकिएन।😕
सर्वाधिक महँगो त्यो बिहे...२०२६/२७ को बजेटमा राजस्व संकलनको लक्ष्य जम्मा ४२ करोड ८० लाख रुपैयाँ राखिएको थियो। जबकि, युवराज वीरेन्द्रको बिहेमै २ अर्ब रुपैयाँभन्दा बढी खर्च गरिएको थियो।https://t.co/yd9pYHeaLs