अरु भन्दा भिन्न छ्न प्रधानमन्त्री के पी ओली
बिरोधिको लागि उनको बोली बन्दुकको गोली
उखान टुक्के भन्ने लाई उखानैको दनक
किडनीफेल भन्ने लाई सुस्वास्थको शुभकामना
गिरिबन्धु कम���बोडियाको टेलीकममा लगानी
आफ्नो सम्पत्तिको नेपाल सरकारको नाममा दिन्छन् ओली
नछोरा नछोरी के लाईसाच्नु छ भोली