हार्दिक श्रद्धाञ्जली !
कर्णाली प्रदेश सरकारका पूर्व सामाजिक विकासमन्त्री ,नेपाली काँग्रेस पश्चिम सुर्खेतका नेता आदरणीय दाजु यज्ञ बहादुर बिसीज्यूको निधनले अत्यन्तै मर्माहित बनायको छ। मृत आत्माको चिर शान्तिको कामना सोकाकुल परिवारमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् ।
१०५औँ एसियाली परि��द् बैठकमा एसियाली एथलेटिक्सका अध्यक्ष जेनरल दहलानबाट Asian Athletics Pin Award प्राप्त गर्न पाउँदा अत्यन्त गर्व लागेको छ।
नेपाल, NAA र मेरो लागि विशेष क्षण हो।गुमी, कोरियामा भएको च्याम्पियनशिपमा लिन नसकेको यो पुरस्कार आज प्राप्त गरेको छु ।
शुभ दीपावली २०८२ सालको पावन अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दीदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलम�� शुभकामना व्यक्त गर्दछु ।🌺🌺🙏
१४ वर्षमुनिका खेलाडीहरूलाई कर्णाली प्रदेश सरकारको तर्फबाट विद्यालय खेलकुद महासंघद्वारा आयोजित कार्यक्रममा बिदाई गरियो।
हाम्रा होनहार खेलाडीहरूले प्रतिस्पर्धामा कर्णालीको शिर उच्च राखून् भन्ने शुभकामना व्यक्त गर्दछु।
#कर्णाली#विद्यालयखेलकुद#NepalSports
https://t.co/udxzHcF6Hzराजनीति सँधै सामाजिक सेवाका रुपमा परिचित छ । तर नेपालको हकमा राजनीति यति धेरै बदनाम छ कि त्यसले समाजमा सकारात्मक भन्दा धेरै नकारात्मक भ्रमहरु फैलाएको पाइन्छ । खासगरी सामाजिक रुपमा राजनीतिप्रति वितृष्णा बढ्दो छ ।
पश्चिम जाजरकोटका जनताले उपचारको निम्ती काठमाण्डौ नेपालगंज, सुर्खेत लगायतका जानु पर्ने बाध्यात्मक अबस्थाको निराकरण भएको छ । एक कुशल नेताले योजना दिने र कार्यान्वयन गर्ने हो-, भ्रमले समाज चल्दैन,समाधान चाहिएको हो।

https://t.co/Q7NL7mW6eIकर्णाली प्रदेशको आगामी आर्थिक वर्षको बजेट नीति कार्यक्रम जसले कर्णाली प्रदेशको समृद्धिलाई अबको वर्ष कस्तो मार्��दर्शन दिँदैछ भन्ने विषयमा केन्द्रित रहेर गरिएको कुराकानी......!
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को अध्यक्ष महेश श्रेष्ठसहित निर्विरोध निर्वाचित कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।