सम्बन्�� पनि नदी र किनाराजस्तै रहेछन
सधैँ सङ्गै भएर पनि
एकअर्का बन्न नसकिने
टाढा भएर पनि
एकअर्काको यात्राका साक्षी भइरहने
कतै दुई धार भेटिन्छन
एउटै प्रवाह बन्छन
कतै केही दूरीसम्म सङ्गसङ्गै बगेर
आ-आफ्नै दिशातिर मोडिन्छन
" निस्वार्थ प्रेम को परिभाषा "
किनकि साँचो प्रेमको गर्नेहरूको अन्तिम चाहना यही हुन्छ
आफू नहुँदा पनि आफूले माया गरेको मान्छे सधैं सधैं खुसी रहोस........
शुभ बिहानी सम्पूर्णमा
सधैँ, सबैको निम्ति राम्रै बन्नुपर्छ भन्ने अपरिहार्य छैन
प्रगति गर्���ुपर्छ, शिखर चढ्नुपर्छ त्यो नि अनिवार्य छैन
बरु काँडा बन्न तयार छु हजुर दुनियाँका नजरमा,
तर, फूलले झैँ चुपचाप चुँडिन कदापि मेरो मा स्वीकार्य छैन ।
सधैँ, सबैको निम्ति राम्रै बन्नुपर्छ भन्ने अपरिहार्य छैन
प्रगति नै गर्नुपर्छ, शिखर नै चढ्नुपर्छ त्यो नि अनिवार्य छैन
बरु काँडा बन्न तयार छु हजुर दुनियाँका नजरमा,
तर, फूल ले झैँ चुपचाप चुँडिन कदापि मलाई स्वीकार्य छैन...... #flowers 🙏🙏
आखिर के को गुनासो बगैंचालाई वन सँग
किन यत्रो लगाव राख्छ मेरो मन धन सँग
तपाईंले बर्बाद हुन के के गर्नु भएको छ
मैले त प्रेम गरेको छु ढुङ्गा भएको मन सँग !!
गर्दैनौ भने भरपाई दोषी कसरी बनाउँछौ मलाई
बसे कै हौँ जिन्दगी रमाई रमाई दोषी कसरी बनाउँछौ सधैं मलाई
तिमीले गरिरहने व्यवहारले चित्त दुखाएको हो मेरो
अनि हाम्रो सम्बन्ध देखाई दोषी कसरी बनाउँछौ मात्र मलाई......
गर्दैनौ भने भरपाई दोषी कसरी बनाउँछौ मलाई
बसे कै हौँ जिन्दगी रमाई रमाई दोषी कसरी बनाउँछौ सधैं मलाई
तिमीले गरिरहने व्यवहारले चित्त दुखाएको हो मेरो
अनि हाम्रो सम्बन्ध देखाई दोषी कसरी बनाउँछौ मात्र मलाई......
फलाम किलोमा जान्छ सुन तोलामा
कठै मानव जिन्दगी जिन्दगी भने होला होलामा जान्छ
यतै छोडिएको मान्छे रोएर बसिरहेको छ,
हाँसेको तस्वीर परदेशीको झोलामा जान्छ !!
अब, न केही प्रमाणित गर्नु छ
न कसैलाई बदल्नु ……
बुझ्नेले मौनताबाट पनि बुझ्छ,
" केव�� आफ्नै मन लाई बुझाउनु छ "
नबुझ्नेले शब्दबाट पनि बुझ्दैन !!!
#fypシ #fyp #highlight #followers #goodmorning
अब, न केह��� प्रमाणित गर्नु छ,
न कसैलाई बदल्नु ……
" न कुनै सबुत दिनु छ "
बुझ्नेले मौनताबाट पनि बुझ्छ,
नबुझ्नेले शब्दबाट पनि बुझ्दैन
#fypシ #fyp #highlight #followers #goodmorning
जहाँ मुटुको धड्कन
त्यसैले त कुनै तस्बिर
तस्���िरजस्तै ��ाग्दैन
बन्द आँखा, मौन ओठ र ठिङ्ग शरीर
प्रेमको माधुरी चुमेझैँ
कोरिएझैँ
अदृश्य प्रेम
प्रेमको रङ्गले यौवन रंगाएझैँ
कुनै तस्बिर
तस्बिर मात्रै लाग्दैन
खुला आँखा,
प्रेम डगमगाएका
बेरङ्ग, बेढङ्ग, बेशरमी, बेइमानी
सायद तिम्राे क्यमरा ले पनि घुस खाएको छ
मन दुखेकाे छ तर च��हरा भनें सधैं मुस्कुराएकाे छ
गहिराे उत्खनन् गरियो भनें राज खुल्नसक्छ
छाती भित्र के कति लासहरु दफनाएकाे छ
दुखेपनि हाँसिरहेको, अभिनय देखाउनुपर्ने,
मनमा कति चोटहरु,छन् मल्हम लगाउनुपर्ने,
न बिर्सेर बाँच्न सकियो न एकअर्काको हुन
यो कस्तो प्रेम गरियो बाहिर देखाउनु भन्दा भित्रभित्रै लुकाउनुपर्ने.....❤️