लक्ष्मी जयन्तीमा महाकवि देवकोटाप्रति समर्पित मेरो सानो तिनो सोधखोज:
लक्ष्मीप्रसाद देवकोटाको बहुचर्चित यात्री कवितामा उल्लिखित मानिसहरूको काँध चढेर देवपुरीको मन्दिरमा धर्म जोड्न जाने पात्र अरू कोही थिएन, उनको आफ्न�� भाउजू थिइन् :
https://t.co/udHoogQOVO
On Colos On Colos now, Colos done end your life.
What's happening to young guys this days?😓
Is this how this Colo stuffs do those guys that do take it excessively or this is another thing entirely?
Burna Mikel Pheelz Tariq Wike
⚠️Prediction Alert⚠️
Predict the winners of today’s final week league matches (At least 7 winners out of 10 ) of Premiere League & get a chance to win E-Sewa top up worth Rs. 1000 & a beautiful Hikers Fc Jersey.
You must:
*Follow @fc_hikers
*RT this tweet
*Deadline before KO
👇️
डा. केसीलाई कतिपयले सोध्छन् 'यति धेरै पटक अनशन बसेर उपलब्धि के भयो?'
त्यतिमात्रै होइन केसीका ��िरोधीहरु त विदेशी कलेजमा विद्यार्थी पढ्न पठाएर कमिशन लिएको भन्ने जस्तो निकृष्ट आरोप समेत लगाउन पछि पर्दैनन्।
उनकाे अनशनले केही उपलब्धि नभएकाे हाे त ?
https://t.co/o6Uw9lHt21
राजतन्त्रको अन्त्य सङ्गै उच्च ओहोदाका राजनितिक पात्रहरु भारतलाइ नै सर्बोपरी मानी उनिहरुको आशिर्वाद बाट संचालित भएकै कारण बाट अहिले सम्म नेपाल प्रती भारत को हेपाहा प्रवृत्ति कायम रहे���ो छ।
हाम्रा पूर्खाले दुःखले आर्जेको यो माटोमाथि कसैको गिद्धेदृष्टि सह्य हुनेछैन। नेपालीहरु आफ्नो गौरव कायम राख्न सक्षम छन् भन्ने कुरामा कसैले शंका न��र्दा हुन्छ। आकारले कुनै देशको महत्ता निर्धारण गर्दैन। हाम्रो सार्वभौमसत्ता कुनै पनि विशाल माटोको थुप्रो भन्दा निक्कै प्यारो छ हामीलाई ।
यता नक्सा सार्वजनिक गर्ने मन्तब्य संसदमा नसकिँदै उताका सेनापतिको गर्जन आइसकेछ। आ��तै बनेको दम्भ र अहङ्कारलाई कोरोनाले पनि केही गर्न सक्दो रहनेछ। हामी लड्नै त नसकौला। लडाइँ राम्रो पनि होइन । तर, हामी स्वाधीन र सार्वभौम छौ भन्ने सन्देशकालागि पनि नक्सा छिटै सार्वजनिक गरिदिएँ हुने ।
कोरोना को नाम मा भइरहेका केही अमानवीय व्यबहार ले भोलि को दिन अफ्ट्यारो नपर्ला भन्न सकिन्न, एकपटक कोरोना भाइरस लाई जितेपनी पछि आउने विविध परिस्थिति सङ्ग हार्यौ भने के मतलब!