२०४५ साल अघि हामीले औपचारिक सीप लिएको हैन् । तर, त्यस पछि औपचारिक सीप दिने उद्धेश्यले स्थ��पनामा ल्याइएका संस्थाका प्रभावकारीता किन भएनन् ????........coming soon........."#Paurakhee"- Season 2
समाचार हेर्दा वाहा ........लाग्न सक्छ । हालको "चमत्कार" जस्तै अल्पकालिन विषयमा ध्यान केन्द्रित नगरौं है, दीर्घकालीन रणनीति आवश्यक छ, प्राविधिक व्यावसायिक शिक्षा र तालिम (TVET) क्षेत्रमा । नत्र हात्ती आयो ह��त्ती आयो फुस्सा.....
https://t.co/GiWZGuqwY9