'फूलको आँखामा ...' गीत चलिरहेको समय थियो। गोधुली साँझमा धरानको एउटा साथीको घरमा म त्यहि गीतको अन्तरा गुनगुनाउँदै थिएँ - 'तह तह जून देखूँ कालो रातैमा ...'
साथी खित्का छोडेर हाँस्यो, मेरो गीत सुनेर। तर मैले कुनै भेऊ नै पाउन सकेको थिइनँ।
८ वर्षदेखि नगरपालिकाबाट स्था���ान्तरणको स्वीकृति नपाएपछि यतिबेला फ्युचर स्कुलका सञ्चालक सुवाल न्यायका लागि अदालतको ढोका ढकढक्याउन पुगेका छन् ।
#onlinekhabar
Story by @DNepaliG
https://t.co/ORpBVkIpnp
बाबु डराएर चुप लागेर बसिरहेको थियो। फर्कँदै गर्दा बाबुले 'त्यो ब्याड (bad) अंकल किन कराएको' भनेर सोध्द��� थियो।
अहिले बिहान उठेदेखि 'त्यो ब्याड अंकललाई ब्याटले पिट्ने है' भनेर क्रिकेटको ब्याट (खेलौना) बोकेर बसिरहेको छ।
बच्चाहरू मन नपराउने "मान्छे" हुन सक्दैन।
३/४ वर्षको एउटा बच्चा खेल्दाखेल्दै तपाईँसँग ठोक्किन आइपुग्यो वा तपाईँको खुट्टामा कुल्चियो भने तपाईँ के गर्नुहुन्छ?
- केही नभएको जस्तो चुपचाप बस्नुहुन्छ।
- बच्चासँग खेल्न थाल्नुहुन्छ।
- 'धेरै नचल, लड्ला है' भनेर सम्झाउनु हुन्छ।
भक्तपुर दरबार स्क्वायर (लायकु) मा छोरो खेल्दाखेल्दै मसँगै उभिएर बसेको एउटा मान्छेको खुट्टामा लागेछ (कुल्चेको होइन)। त्यो मान्छेले बाबुलाई धकेलेर पठायो। 'यस्तो सानो बच्चालाई किन धकेलेको?' भनेर मैले सोधेको 'यो बच्चाले मलाई लात्तीले हान्यो' रे। त्यसपछि केहीबेर भनाभन भयो।
@DishHome@me_sherya अनि प्रतिबद्धता भन्दा कम सेवा दिएपछि त्यसको क्षतिपूर्ति दिइन्छ कि दिइँदैन?
हामीलाई परेको तनावको भर्पाइ कसले तिर्छ? एकदुई पटक भए पो!
सर्भिस सेन्टरमा कल गर्दा किन विज्ञापन बजाएको? विज्ञापन सुनिदिए बापत हामीले के पाउँछौँ? हामीले पैसा तिरेर तिम्रो विज्ञापन सुनिदिनु पर्ने?
इन्धन बचतको लागि आइतबार र शनिबार बिदा दिने कुरा त बुझियो। बैशाख १५ देखि भर्ना अभियान चलाएर २१ गतेदेखि पठनपाठन शुरू गर्ने निर्णयको औचित्य के हो?
बुझिनँ मैले, बुझाइदेऊ कसैले!!
फोटो स्रोत: Grok
भर्ना सेसनमा जहिल्यै लफडा!!
जबजब नयाँ भर्नाको सेसन शुरू हुन्छ, तबतब केही न केही लफडा आउने गर्छ। हिजोका दिनमा राजनीतिक दलका विद्यार्थी संगठनहरूले देखिने/बुझिने गरि नै भर्ना सेसनमा लफडा गर्ने गर्थ्यो।
परिणाम के त भन्दा सार्वजनिक विद्यालयमा अलमल भइरहँदा निजी विद्यालयहरूमा भर्ना लिएर धमाधम पढाइ सञ्चालन हुनेगर्थ्यो। लाखौँ विद्यार्थीहरू विदेशमा पढ्न गए/गइरहेका छन्। यसपालि पनि यहि श्रृङ्खला दोहोरिने निश्चित भयो।
२००७ - राणा शासन ढल्यो, राणाहरूको रजगज ढलेन।
२०४६ - पञ्चायत ढल्यो, पञ्चेहर��को रजगज ढलेन।
२०६३ - प्रतिगम ढल्यो, प्रतिगामीहरूको रजगज ढलेन।
जसका विरुद्ध जनता जागेका थिए, राजनीतिले तिनीहरूलाई नै पुरस्कृत गरिरह्यो।
जेनजी आन्दोलनले यो चक्रको अन्त्य गरोस्!
केहि महिना अगाड���को कुरा।
राधेराधेमा एउटा ट्रक अस्वाभाविक तवरमा हुँइकिएर मलाई उछिनेर गयो। अगाडि पनि कहिले यताको लेन कहिले उताको लेन गर्दै गएपछि यसले आज दुर्घटना गराउँछ जस्तो लाग्यो। ठिमी चोकमा रातो बत्ती बलेको बेला ट्राफिकलाई जानकारी गराउँछु भनेको, त्यो बेला ट्राफिक थिएन।
भाद्र २३ को नरसंहारको बाइप्रडक्ट हो भाद्र २४।
भाद्र २४ गते राज्य असफल भएको हो। जति नै कोसिस गरेपनि त्यो बेलाका राज्य ���ंचालकहरूले आफ्नो असफलता लुकाऊन सक्ने छैनन्।
#Sep8Exist
#भाद्र२३पनि_छ
@RaameshKoirala भ्रष्टाचारीको मुख हेर्दिनँ भन्नेले भ्रष्टाचारको सगरमाथा बनाएको देखियो कि नाइँ? अयोग्य शासकले दिएको कुशासनको सुन्दर उपहार देखियो कि नाइँ? जनताले चाहेको न्यायोचित परिवर्तनलाई उपहास गर्नेको मुटुमा रगत बग्छ कि विष डा. मुटु?