@12khari सचिव र मुख्यसचिव भइसकेकाहरु पनि कति साह्रो पद लोलुप भाका होलान् के कसरी तल्लो तहको पदमा जान सकेका होलान।
यस्ता प्रशासक भएपछि कसरी देश उभो लाग्थ्यो होला र?
@Online_khabar@hamrorabi अरुमा त आउन दिनुपर्यो नि । आफ्नै हातमा डाडु पनिउ छ कसरी आउछ त अनि ढाका कुमारको चाहि कुन अदालत र प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको थियो।😡