विश्व राजनिती अहिले यो पहिलो नै होला सरकार पक्षका सांसद नै सरकारलाई प्रतिपक्षको जसरी घेर्दै गरेको🤣यहि तरिका हो भने सरकारलाई यिनिहरुले नै ढाल्ने छन्...!
पैसा नभएकै कारण अस्पतालबाट निकालिएकी आमाले सडकको चिसो भुइँमै जन्माइन् सन्तान!
आमाको काखमा नवजात शिशु…
वरिपरि मध्यरातको अँध्यारो…
तर उपचार र सुरक्षित प्रसूतिको ठाउँमा सडक नै प्रसूति कक्ष बन्न पुग्यो।🥹
Happy Birthday भैंसी 🐃
भारतको उत्तर प्रदेशमा घरपालुवा भैंसीको धुमधामसँग जन्मदिन मनाइयो!😱🎂
🐃 भैंसीको नाम ‘बसन्ती’ राखिएको छ। परिवारले Cake 🍰 काटेर बसन्तीको जन्मदिन विशेष रूपमा मनाएका छन्। 🎂😅 #news
त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाहरूको उद्धारका लागि सुरक्षाकर्मी, प्राविधिक तथा उद्धार टोलीले निरन्तर प्रयास गरिरहेका छन्।
कठिन परिस्थितिका बाबजुद उद्धार कार्यलाई तीव्रता दिइएको छ। 🙏🇳🇵
#Bhotekoshiflood#Trishuli3A#Rescue#NepalArmy