नेपाली खेलाडीहरुको प्रदर्शनलाई मध्य नजर गर्दै सबै खेलाडीहरुलाई Work Visa मा Canada मै राख्न NRN Canada ले तयारी सुरु गरेको छ ।
$16.55 प्रतिघण्टाको दर���े Walmart र Amazon को warehouse मा काम दिने पक्का भएको NRN Canada का एक व्यक्तिले गोप्य समचार दिनु भएको छ ।